Archive for: September, 2018

प्रधानमन्त्री र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिवबीच भेटघाट

काठमाडौँ, भाद्र २१ गते । प्रधानमन्त्री के.पी. शर्मा ओली र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीबीच आज प्रधानमन्त्री कार्यालयमा एक औपचारिक भेटघाट भएको छ । भेटको क्रममा नेपालमा रेडक्रसले गरिरहेका गतिविधिहरू अति प्रशंसनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयोः “रेडक्रसका कार्यहरूले नेपाल सरकारका धेरै कार्यक्रमहरूमा सहयोग पुगेको छ ।” भूकम्पपछि अन्तर्राष्ट्रिय रेडक्रसले पुर्याएको सहयोगको प्रशंसा […]


नेपाली समाज टेक्सासले सेप्टेम्बर ८ मा तीज मनाउने

डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन […]


टेक्सास रातो राज्यबाट कसरी निलो राज्य बन्दैछ ? बेटो र टेड के भन्दैछन् ?

७० बर्ष अघि टेक्सास राज्यमा पुरा डेमोक्र्याट पार्टीको पकड थियो । रिपब्लिकन पार्टी सान एण्टोनियो नजिकै रहेको जर्मन काउन्टी स्थित कार्यालयको वरिपरि सिमित थियो । पछि डालस र ह्युस्टनमा अलि अलि बिस्तारित भयो । चुनाबी प्रतिष्पर्धा डेमोक्र्याट बीच हुन्थ्यो । कन्जरभेटिभ डेमोक्र्याट र लिबरल डेमोक्र्याट बीच तिब्र प्रतिष्पर्धा हुन्थ्यो । पछि उक्त बिभाजन बढ्दै जाँदा […]


बब उडवार्डको किताब “फियर, इनसाइड द व्हाइट हाउस”ले डिसीमा खैलाबैला

सर्बोच्च अदालतमा ब्रेट क्याभनाको नियुक्तिको लागि सिनेटमा कसरत जारी छ । डेमोक्र्याटहरु यो नियुक्तिमा ढिलाई गर्नु पर्छ भनेर न्वारन देखिको बल लगाउंदै छन् भने रिपब्लिकनहरु मध्यावधि निर्बाचन अघि नै गर्न सकिने काम र गर्न सकिने नियुक्तिहरू सक्नु पर्ने अभियानमा छन् । गम्भीर रुपमा दुइ पार्टीमा विभाजित अमेरिका दिनदि नै झन् विभक्त हुँदैछ । व्हाइट हाउस […]


जोन मेकेनको मृत्यु संस्कार ट्रंप बिरुद्ध “बिद्रोह” मा परिणत

सामान्यतया कसैको मृत्यु संस्कारको अबसरमा कसैलाई गाली गरिन्न । हत्या नै भएको छ भने पनि हत्यारालाई गाली नगरी मृतकको चिर शान्तिको कामना गर्दै विचार प्रस्तुत गरिन्छ । मरेर केहि लानु छैन भन्ने बुझाउन अनेक प्रकारले दार्शनिक तर्कहरु प्रस्तुत गरिन्छ । मृतकले गरेका राम्रा कामहरु र बाँचेको जीवनको सार्थकता प्रस्तुत गर्दै परलोकमा पनि शान्ति होस् भनेर […]


डालसमा मनाइयो सुदुर पश्चिमेली गौरा पर्ब

डालस, टेक्सास। अर्भिंग सिटीको केन्द्रमा रहेको नेपालीहरुको आशाको धरोहर नेपाली मन्दिरमा आज बिशेष कार्यक्रमका बीच गौरा पर्ब मनाइयो । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा भएको उक्त गौरा पर्ब मनाउने कार्यक्रममा सुदुर पश्चिममा बस्ने नेपालीहरुका साथै अन्य नेपालीहरुको समेत निकै बाक्लो उपस्थिति थियो । देउडा नाचको समेत प्रस्तुति गर्दै उपस्थित सबैलाई फुल प्रशाद वितरण गरिएको थियो […]


नेपाल जर्नीको तेश्रो फन्ड रेजिंग डिनर डिसेम्बर ८ गते हुने

नेपाल जर्नीले आगामी डिसेम्बर ८ गते सनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ। त्यसको प्रेस रिलिज हामीलाई प्राप्त भएको छ । उक्त प्रेस रिलिज जस्ताको तस्तै : नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, […]


एनआरएन अमेरिकाका प्रतिनिधि नेपाल जाँदै

टेक्सास (अमेरिका)- नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौं जाने भएको छ । हाल राज्य व्यवस्था तथा शुसासन समितीमा बिचाराधिन रहेको नागरिकता बिधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907