Archive for: February, 2017

पुर्ब नौसेना प्रमुख रोबर्ट हवार्डले राष्ट्रिय सुरक्षा प्रमुखको पद लिन अस्विकार

वासिङटन (अमेरिका), ६ फागुन । अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिनुभएको थियो । […]


ट्रंप प्रशासन गैर कानुनी आप्रबासी देशनिकाला गर्न सेना परिचालन गर्ने बारे विचार गर्दै

१७ फेब्रुअरी, वाशिंगटन डिसी। जनवरी २७ २०१७ मा रास्ट्रपति ट्रंपले एक अध्यादेश जारी गरे। उक्त अध्यादेशमा शरणार्थीहरु माथि पूर्ण प्रतिबन्ध लगाइयो अर्थात् संसारका कुनै देशबाट पनि शरणार्थी अमेरिकाले नल्याउने निर्णय गरियो। त्यस्तै ७ वटा मुस्लिम बाहुल्य देशहरुमा कुनै खाले भिसा जारी नगर्ने भन्ने उक्त अध्यादेशको मर्म थियो।उक्त अध्यादेश पछि अमेरिका लगायत कतिपय मुलुकका बिमानास्थलमा आप्रबासी, […]


धाविका मिरा राईलाई नेपाल सरकारले सम्मान गर्ने

काठमाडौँ, ५ फागुन । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो […]


रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड

मस्को (रसिया), ५ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ं सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको […]


भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

काठमाडौँ, ५ फागुन । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षा पत्रकार सञ्जालले यहाँ आज आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले […]


स्वास्थ्यमन्त्री गगन कुमार थापा द्धारा संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन

स्वास्थ्यमन्त्री गगन कुमार थापाले संगीतकर्मी कल्याणकारी कोषलाई सहयोग पुग्ने गरी संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन दिनु भएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी सहितका संगीतकर्मीहरु संग स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले संगीतकार संघ नेपालले तयार पारेको प्रस्तावलाई प्रकृयामा लैजान तोक आदेश दिनु […]


डिसीमा बिहिबार “आप्रबासी बिनाको दिन” र मार्च ८ मा अमेरिकाभर “महिला बिनाको एक दिन” आयोजना हुँदै

फेब्रुअरी १५, वाशिंगटन डिसी। वर्तमान अमेरिकी रास्ट्रपति र प्रशासनले लिएको नीतिले अमेरिकाको आगामी दिन कस्टकर हुँदै जाने खतरा देखिएको छ। बिशेष गरी आप्रबासी माथि यो प्रशासनले असहिष्णु नीति लिन्छ भन्ने त्रासका कारण आप्रबासीहरुमा खैलाबैला मच्चिएको छ भने ट्रंपको महिला प्रतिको बोली र ब्यबहारले महिलाहरुले पनि आफुलाई अपमानित गरेका छन्। त्यसैको फलस्वरूप ट्रंप रास्ट्रपति भएको दिन […]


पत्रकार बिकाउ हुनुहुन्न: उत्तम लामिछाने (अध्यक्ष एनआरएन अमेरिका टेक्सास च्याप्टर)

कुनै पनि पत्रकार मित्रहरु कलाकार नबनुन न बिकाउ नै l सानै देखि नै लेख रचना प्रती बिशेष  रुचि भएर हो की किन हो अथवा आफु पत्रकार बन्न लेखन शैली मा शब्द चयन को तारतम्य मिलाउन नसकेर हो पत्रकारहरु प्रती अगाध आदर सन्मान गर्न मन लाग्छ l हुन पनि एउटा पत्रकार आफ्नो जीवनको पर्वाह नगरी कठिन भन्दा कठिन परीस्थिती […]


रास्ट्रपति ट्रंपलाई फेरी अर्को झड्का, प्रस्तावित श्रम मन्त्रि पछि हट्न बाध्य

फेब्रुअरी १५, वाशिंगटन डिसी । स्वस्थानी ब्रतकथामा सतीदेवीले आफ्नै पिताको यज्ञ कुण्डमा हाम फालेर देह त्याग गर्छिन । त्यो कुरा भगवान शिवले थाहा पाउँछन् र दक्ष प्रजापतिको घर पुग्छन । त्यहाँ पुगे पछि आफ्नी प्राणभन्दा प्यारी सतीदेवीको प्राण पखेरु उडेको र सोको कारण दक्षप्रजापतिले महायज्ञमा निम्तो नगरेको थाहा पाए पछि क्रुद्ध हुन्छन र यज्ञ ध्वस्त […]


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विशिष्ट युरोलोजी विशेषज्ञ सम्मेलन

इटहरी, ४ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वदेशी तथा विदेशी युरोलोजी विशेषज्ञको टोली आउने भएका छन् । प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनले यही फागुन ५ मा नेपाल एसोसियसनको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा ती विशेषज्ञ आउने भएका हुन् । प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907