Archive for: February, 2017

रास्ट्रपति दिवस: “मेरो रास्ट्रपति होइन” देखि बेलायत प्रबेशमा रोक लगाउने बिषयसम्म

आज फेब्रुअरी २०, सोमबार हो । अर्थात् फेब्रुअरी महिनाको तेश्रो सोमबार । यो दिनलाई रास्ट्रपति दिनको रुपमा १८७९ देखि शुरु गरिएको थियो । तत्कालिन कांग्रेसले वाशिंटन डिसीको लागि मात्र बिदा घोषणा त्यति बेला गरे पनि १८८५ मा त्यो राष्ट्रब्यापी गरियो र अमेरिकाभर समय क्रममा राष्ट्रको लागि योगदान दिने रास्ट्रपतिहरुको सम्मानमा रास्ट्रपति दिवस मनाउन थालियो । […]


ब्रिक्स सम्मेलनको तयारीका लागि चीनले सहयोग गर्छ: चिनियाँ विदेशमन्त्री

बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राख्नुभएकोे हो । हाल चीनको भ्रमणमा रहनुभएका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता […]


वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरिने, अर्थ मन्त्रालयले रु दश अर्ब आयोगलाई उपलब्ध गराउने

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत […]


कुश्मा–बेलवा यान्त्रिक पुल तीन सातापछिमा आयो

फलेवास (पर्वत), ९ फागुन । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ । यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो । पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ […]


डालसमा ट्रंप बिरोधि प्रदर्शन: हज्जारौं सहभागी

डालस, १९ फेब्रुअरी । शनिबार अर्थात् फेब्रुअरी १८ का दिन अमेरिकाको दक्षिणी राज्य टेक्सासको डालसमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी […]


तानाशाहहरु प्रेसको मुख बन्द गरेर नै आफ्नो यात्रा शुरुवात गर्छन : जोन मेकेन

डोनाल्ड ट्रंपले रास्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको एक महिना पुग्न लागेको छ। उनका कतिपय निर्णयहरु र भनाइहरुले उनि कतै तानासाही हुने बाटोमा त छैनन् भन्ने प्रश्न जन्माएको छ। उनको अभिव्यक्ति मात्र होइन उनका क्रियाकलाप समेत त्यता तर्फ निर्देशित देखिन्छन। स्वदेशमा मात्र होइन अरु देशहरुसंग समेत युद्ध नजिकिंदै गएको प्रतित हुन थालेको छ। संसारमा थुप्रै देशहरु […]


इलामका ३५ हजार घरधुरीमा परम्परागत चुलो

इलाम, ८ फागुन । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको […]


समुद्री सम्पत्तिको लडाइँ

अन्तर्राष्ट्रिय आलेख सेवा (जोसे मारिया फिगुरेस, पास्कल ल्यामी र जोन डी. पोडेस्टा) न्यूर्योक, ७ फागुन । समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ ः प्रमाणले यो पनि […]


फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम गरिने

काठमाडौँ, ७ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको १९७औँ हप्तामा आज मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको वाग्मती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न […]


हिउँ : नुन खानीका कामदारलाई सुन

ह्याम्प्टन कोर्नर्स (न्युयोर्क), ६ फागुन । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् । कारण जति बढी हिउँ प¥यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907