Archive for: November, 2016

मणिपाल कलेजमा तालाबन्दी

पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । तलब वृद्धि, अस्थायी शिक्षकलाई स्थायी गर्ने, सट्टा बिदाको व्यवस्था जस्ता माग राख्दै गरिएको फ्याकल्टी टिचरको आन्दोलनका कारण तीन महिनादेखि आफूहरूको पढाइ हुन नसकेको भन्दै तत्काल पठनपाठनको व्यवस्था […]


कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुको ५० हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम केहि दिनमै गायक सिवाकोटीका मित रेर्कडिष्ट किशोर थापाको उपस्थितिमा कोषमा हस्तान्तरण गरिने छ । शिवाकोटी आफैमा राम्रो गायक संगीतकार र रचनाकार हुनुहुन्छ […]


अर्घाखाँची बन्दले जनजीवन प्रभावित

अर्घाखाँची, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ । पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो […]


एनआरएन अमेरिकाको अध्यक्षमा मेरो उम्मेद्वारीको आधार र योग्यता

फेरी एनआरएनको चुनाव हुने दिन नजिकियो। त्यहि ६ महिना जति होला। दुइ बर्ष अघि पनि यसरि नै चुनाव आएको थियो। धेरैले धेरै भाषण गरेका थिए। यसो गर्छु, त्यसो गर्छु भनेर सामाजिक संजाल र फोन लाइनहरु ट्राफिक जाम हुनेगरी भरिएका थिए। म पनि सानोतिनो मान्छे होइन। अध्यक्ष पद पड्काउने हैसियत नभएको होइन तर थुप्रै कारणले म […]


फिडेल क्यास्ट्रोको निधन: समाजबादी आन्दोलनको एक युगको समाप्ति

क्युबाका पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रोको हिजो ९० बर्षको उमेरमा स्वाभाविक निधन भएको छ। शुक्रबार वर्तमान रास्ट्रपति राउल क्यास्ट्रो अर्थात् उनका भाइले क्युबाको रास्ट्रिय टेलिभिजनबाट फिडेल क्यास्ट्रोको निधन भएको जानकारी गराएका हुन्। अमेरिका देखि जम्मा ९० माइल टाढाको दुरीमा रहेको क्युबा लामो समय अमेरिकासंग कुनै सम्बन्ध नरहनुमा फिडेल क्यास्ट्रोको समाजबादी चिन्तन र राष्ट्रिय अडान प्रमुख रहेको […]


सबै पक्षसँग पुनः एकपटक छलफल गर्ने सत्तारुढ दलको निष्कर्ष

सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, गलत हल्ला फिँजाइयो – प्रम संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र […]


प्रकाश सपुतको आफ्नै विहेमा छायाङकन गरिएको गीत माकुर माकुर खुर – भिडियो

गीत संगीतमा लागेको  छोटो समयमानै सवैको मन मुटुमा बस्न सफल बहुप्रतिभाका धनि बागलुङका सर्जक प्रकाश सपुतको आफ्नै विहेमा छायाङकन गरिएको गीत माकुर माकुर खुर सार्वजनिक भएको छ ।   लोकदाहोरीको रचना,गायन र अभिनयमा अव्वल रहेका प्रकाशले आफ्नै विवाहमो अवसरमा सम्पुर्ण गीतको भिडियो बनाएका छन । भने गीतमा उनको जिवन संगीनी सँगको पहिलो भेट तथा माया […]


संगीतकर्मीको कल्याणकारी कोषमा गीतकार प्रकाश सुबेदीले थपे सहयोग

गीतकार प्रकाश सुवेदीले संगीतकर्मीको कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन । सुवेदीले संगीत रोयल्टी संकलन समाजको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषका लागि आफनो तर्फबाट नगद ५ हजार सहयोग गरेका हुन । सुवेदीले आफु एउटा स्रष्टा भएकोले स्रष्टाका लागि संगीतकार संघले स्थापना गरेको कल्याणकारी कोषमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्ब लागेको बताए । सहयोग […]


ट्रंपका १०० दिन: के भने, के भनेनन्

अमेरिकी रास्ट्रपतिको चुनाव सकिएको दुइ हप्ता मात्र बितेको छ। चुनावी अभियानका दृश्यहरु धेरै मान्छेको मानसपटलमा अझै ताजै छन्। नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंप अबको दुइ महिना पछि बिधिबत रुपमा पदभार ग्रहण गर्नेछन। ४५ औ रास्ट्रपतिको रुपमा उनले इतिहासमा आफ्नो नाम लेखाउने छन्। डोनाल्ड ट्रंप अधिकांश अमेरिकी जनताका छनोट होइनन। त्यसो त हिलारी पनि त्यस्तो उम्मेदवार थिइनन। […]


तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो । दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907