Archive for: November, 2016

नेपाली जर्निको फन्ड रेजिंग कार्यक्रम सार्बजनिक

नोभेम्बर २, डालस, टेक्सास। नेपाल जर्नीले यहि आउँदो डिसेम्बर १० गते शनिबार फन्ड रेजिंग गर्ने उद्देस्यले एक बिशेष कार्यक्रम गर्ने भएको छ। मकवानपुर जिल्लाको हेटौडामा एक सुबिधा सम्पन्न कम्प्युटर सहितको पुस्तकालय निर्माण गर्ने उद्देस्यले उक्त फन्ड रेजिंग कार्यक्रम गर्न लागिएको हो।३० देखि ४० लाख लागत लाग्ने अनुमान गरिएको उक्त पुस्तकालय निर्माणको लागि संसार भरिबाट सहयोग […]


आयोवामा दुइ प्रहरी मारिए

नोभेम्बर २ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्स इलाकामा दुइ जना प्रहरी मारिएका छन्। उनीहरुलाई एम्बुस शैलीमा मारिएको जनाइएको छ। आफ्नै गाडी भित्र गोलि हानेर उनीहरुलाई मारिएको थियो। घटना घटाउनेको खोजि भैरहेको छ र उनीहरु वा उ प्रहरीको लागि खतरा रहेको जनाउंदै सजग रहन प्रहरीलाई सचेत बनाइएको छ। बुधबार बिहान करिब १ बजे अर्बाण्डेल प्रहरी […]


हिलारी लाइ नै भोट कीन ?

म नेपाली राजनीतिमा न कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर हिंडें  न त कुनै दल बिशेष को झण्डा बोकेर नै कुँदें, तर प्रजातान्त्रिक मूल्य र मान्यता प्रति समर्थित रहें मौन समर्थन गरिरहें । न लुटको पछि लागें न फुटको भाग बन्डा नै मागें आफ्नो ब्रम्हले राम्रो सोंचेको काम गरिरहें । २००७ साल को कुरा पढें, २०१७ सालको कुरा सुने । हुन त म कुनै सम्पन्न घरानामा […]


नेपाली क्रिकेट खेलाडीहरुसंग रमाइलोमा रमाइलो भेटघाट हुने

के तपाईंलाइ थाहा छ नेपाली रास्ट्रिय क्रिकेट टिममा ८ जना खेलाडी अमेरिका यात्रामा छन् ? उनीहरु के के गर्दै छन् र कहाँ कहाँ खेल्दै छन् ? उनीहरु अहिले टेक्सासको डालसमा छन्। उनीहरु नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट ह्युस्टनमा हुने एउटा टुर्नामेन्टमा भाग लिन अमेरिका आइपुगेका हुन्। त्यसबाहेक उनीहरुका अरु थुप्रै फ्रेन्डली खेलमा सहभागी हुनेछन। अहिले […]


नेजाद्वारा सामुदायिक बहसको प्रारम्भ, एनआरएन सल्लाहकार जोशीद्वारा पुरस्कारको घोषणा

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ, नेजाले सामुदायिक वहसकोप्रारम्भ गर्दै एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा  डालस नेपाली मन्दिरमा आईतबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा टेक्सासमा रहेका दर्जनबढि नेपालीसमुदायका प्रतिनिधीमूलक विभिन्न संघ संस्थाहरू र नेजाआवद्द पत्रकारहरूको सहभागिता रहेको थियो । नेजाका कार्यकारिणी सदस्य बाल जोशीले सन्चालन गरेको उक्त अन्तरक्रियामा एक दर्जन भन्दा बढी समाजसेवी […]


अमेरिकाको चुनावमा भोट हाल्ने तरिका

अमेरिकी रास्ट्रपतिको चुनाव ८ नोभेम्बर मंगलबार हुँदैछ । रास्ट्रपतिमा ४ जना उम्मेदवार भए पनि २ जना अर्थात् रिपब्लिकनबाट डोनाल्ड ट्रंप र डेमोक्र्याटबाट हिलारी क्लिन्टन मुख्य प्रतिष्पर्धी छन् । बिभिन्न सर्भेक्षणहरुले क्लिन्टनलाइ अगाडी देखाए पनि सर्भेक्षणमा हुने मार्जिन एरर अर्थात् हुनसक्ने तलमाथिको हिसाबले दुवै उम्मेदवार कसले जित्छ भन्न नसकिने अवस्था छ । थुप्रै बिबादित बिषयका बाबजुद […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907