डालस, नोभेम्बर ५। नेपाली राष्ट्रिय टीमका क्रिकेट खेलाडीहरु अहिले अमेरिकामा छन्। उनीहरु आगामी नोभेम्बर ९ देखि १३ सम्म ह्युस्टनमा हुने युएसए कपमा नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट खेल्नेछन। सोहि क्रममा उनीहरु अहिले डालसमा बिभिन्न गतिविधिहरुमा ब्यस्त छन्। आज उनीहरु पन्जाब लायन्ससंग मैत्रीपूर्ण क्रिकेट खेले। खेल साँझ ७ बजे शुरु भएर ११ बजे सम्म चलेको थियो […]
मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा आज साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उहाँको निधन भएको हो । कान्तिपुर दैनिक लगायत नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवम् कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक रहेका न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ । स्वर्गीय न्यौपानको आजै राति पशुपति […]
मनोचिकित्सा र मानसिक स्वास्थ्य विभाग, आइ.ओ.एम. त्रि.वि.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको २ दिने पाँचौ अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । उत्तर र दक्षिणका राष्ट्रहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गर्दैै एवं मनोशारीरिक र अन्तरसांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बाल दुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्न […]
गायनकै क्रममा डेढ दशक पार गरिसकेका गायक हुन् वीरबल ढकाल । उनले गीत गाउँछन् तर आफ्नै गाउँको सेरोफेरोलाई बढी समेट्ने गर्छन् । जन्मिएको गाउँघर, हुर्किएको माटोसँग जति आत्मीयता हुन्छ त्यो स्वर्गीय आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ । गोरखाको उत्तरी भेग मान्वुमा जन्मिएका गायक बीरबल ढकाललाई गाउँको रोधीले पनि गायक बनाएको हो । […]
यी दाजु भाई तरकारीवाला हैनन । जम्मा ५ मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहा दामोदर पन्त र शशिधर पन्त , श्रीमति समेत झुक्किएका अनुहार हुन । यसपालीको देउसीमा सोरठी नाँच्दै ।
सङ्घीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गर्नुभएको छ । उहाँले आफ्नो अध्यक्षतामा बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति गठन गर्नुभएको हो । समितिले दुई महिनाभित्र स्वास्थ्य मन्त्रालयको संरचना कस्तो हुने, विद्यमान […]
संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ । यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले […]
प्रकाश सिग्देल नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा सन्तोसजनक प्रगति हुन नसक्ने बताएका छन् । नेपालमा देखापरेको दुई खाले शिक्षा निजि र सामुदायीक बिचको दुरी अन्त्य नहुदा सम्म देशले बिकासमा गति नलिने र त्यसका लागी राजनैतिक स्थायित्व अनिवार्य रहेको उनको भनाई छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनु […]
अमेरिकी रास्ट्रपतिको चुनाव आउन ५ दिन मात्र बाँकी रहंदा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंप बीच कडा प्रतिस्पर्धा हुने पछिल्ला पोलहरुले देखाएका छन्। केहि हप्ता अघि सम्म सजिलै जित्ने अनुमान गरिएकी हिलारी क्लिन्टन इमेल काण्डले प्रतिरक्षात्मक अबस्थामा पुगेकी छिन। डोनाल्ड ट्रंपको बिली बुश एक्सेस हलीउड अडियो सार्बजनिक पछि उनको यात्रा समाप्त भएको अनुमान गरिंदै थियो तर […]
भारतीय प्रधानमन्त्री प्रणब मुखर्जी नेपालको तीन दिने भ्रमणमा आएका छन् । नेपाल सरकारले उनि आउँदाको दिनलाई सार्बजनिक बिदा पनि दिइसकेको छ । त्यस्तै जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारी स्तरबाट यो सब काम भैरहंदा सामाजिक संजाल भने बिभिन्न कुराहरुले भरिएको छ । खासगरी फेसबुक र ट्विटरमा नेपालीहरुले आक्रोस […]