Archive for: November, 2016

हल्ला भएजस्तो ४ बुँदे संविधान संशोधन प्रस्ताव दर्ता भए हामी मान्दैनौं, आन्दोलनमा जान्छौं : उपेन्द्र यादव

‘७ प्रदेशले सिमांकनको समाधान हुँदैन, १० प्रदेश नै चाहिन्छ’ काठमाडौं, ४ मंसिर । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराईए त्यो कुनै हालतमा आफूहरुले नमान्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले भने,‘अहिले सरकारले ४ बुँदे […]


कसरी आयो लोकमान माथि महाअभियोगका प्रस्ताव ? प्रस्तावक शाहीका यूद्ध अनुभव देखी महाअभियोग सम्मका रोचक खुलासा

कार्तिक ३ गते नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र उज्यालो नहुँदै आफ्नो इलाकातिर फर्किहाल्थे […]


ट्रम्पद्धारा तीन उच्च सरकारी पदाधिकारीहरु नियुक्त

संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारीहरु नियुक्त गर्नु भएको छ । उहाँले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गर्नु भएको हो । “एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सवैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर […]


नेपाली समाज टेक्सासले निशुल्क स्वास्थ्य शिविर चलाउने: लाभान्वित हुन अनुरोध

नोभेम्बर १८, टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। नोभेम्बर २० गते डालस एभरेस्ट लायन्स क्लबको सहयोगमा आँखा शिबिर संचालन गर्न लागेको नेपाली समाज टेक्सासले डिसेम्बर ४ गते आइतबार स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त […]


नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेका परिवारलाई सहयोग

पत्रकार संजय न्यौपाने बिरामी थिए । उनलाई उपचार गर्न भारत लगियो । त्यहाँ उनको उपचारको लागि धेरै पैसा खर्च हुने भयो । इमान्दार र मिहिनेती पत्रकार संजय संग उपचारको लागि त्यति धेरै पैसा थिएन। सहयोगको लागि अपिल गरियो। उनी संगै काम गरेका र उनलाई नजिकबाट चिन्नेहरुले उनलाई बचाउनु पर्छ भनेर उपचारको लागि खर्च जुटाउन सहयोग […]


अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल खारेज

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल खारेज गरिएको छ । (इनास) नेपालले सम्पादन गरेका काम संस्थाको हित अनुकुल नभएको ठहर गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिले नेपालमा कुनै प्रकारको शाखा, प्रशाखा , उपशाखाहरु आबस्यक नदेखिएको उल्लेख छ । ग्लोवल समितिका तर्फबाट अध्यक्ष पुष्प बरुवालले इनास नेपालको जिम्मेवारी सम्हाल्दै आएका चलचित्र पत्रकार प्रकाश सुवेदीका नाममा […]


हामीलाई सम्झनु होस ,हरपल सेवामा तत्पर छौ ।


तिलक श्रेष्ठको उषा

अमेरिकामा बस्दै आएका नेपाली तिलक श्रेष्ठले उषा लिएर आएका छन । तिलकको दोश्रो एकल गीति संग्रह उषामा प्रसिद्ध संगीतकार हरि लम्सालको एकल संगीत रहेको छ । एउटा गीतमा चर्चित गायीका मिलन अमात्यले उनलाई साथ दिएकी छन । नेपालका प्रसिद्ध गीतकारहरु राजेन्द्र थापा , डा कृण्णहरि बराल, लोकराज अधिकारी सहित किशोर थापा,रोशन पाल्पाली, पासांग शेर्पा र […]


स्टिभ बनोनको नियुक्ति: ट्रंपको दक्षिणपन्थ यात्राको शुरुवात

अमेरिकी रास्ट्रपतिको निर्बाचन समाप्त भएर डोनाल्ड ट्रंप रास्ट्रपति निर्बाचित भैसकेका छन्। उनि व्हाइट हाउस वरिपरि रास्ट्रपतिको तालिम लिन ब्यस्त छन्। रास्ट्रपतिको रुपमा गर्नु पर्ने धेरै काममा उनि अनभिज्ञ भएकोले उनलाई ओबामाले मसिनो गरी सघाउँदै छन्। उनको सडकमा बिरोध जारी छ भने उनले आफ्नो मन्त्रीमंडल र सल्लाहकार नियुक्त गर्ने काम शुरु गरिसकेका छन्। नयाँ रास्ट्रपतिलाइ आफ्नो […]


दाहाल पुर्पक्षका लागि नख्खु कारागार चलान

पञ्चकन्या गु्रप अन्र्तगत नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा काम गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका योगेन्द्रमणी दाहाललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न नख्खु कारागार चलान गरेको छ । दाहाल कम्पनिको आर्थिक महाशाखा प्रमुख हुदा १२ करोड ३५ लाख भन्दा धेरै रकम ठगी गरेको अदालतले ठहर गरेको छ । दाहाल २०६६ साल देखी यो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907