Archive for: November, 2016

नेपाल वायु सेवा निगमको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा अवैधानिक :आइकाओले एनएलाई नचिन्ने NA हैन RA

नेपालमा गणतन्त्रको स्थापना भए पछि पूर्व राजा र राजपरिवारका नाममा रहेका बिभिन्न स्थान, शिक्षण संस्था , र अन्य संघ संस्थाको समेत नाम परिबर्तन गर्ने औपचारीक निर्णय सरकारले गर्यो । तर केहि संघ संस्थाको नाम परिबर्तन बिना अध्ययन र लहडका भरमा गरेको पाइएको छ । जस्को उदाहरण बायु सेवा निगम लाई लिन सकिन्छ । गणतन्त्र स्थापना […]


पुनः जिवन पाए हंशले: आँशु खसाए हर्षले(भिडियो सहित )

कमजोर आर्थिक अबस्थाका कारण जिवन मरणको दोसाधमा पुगेका कञ्चनपुर ५का हंश बिकले पुनर्जिवन पाएका छन । कम्मरमुनिको पुरै भाग नचल्ने बि क चिकित्सकको भाषामा प्रेसर स्वर भनिने खाटेघाउका कारण लामो समय देखि थप पीडित थिए । बिकको उपचारका लागि चाँगे धर्तिआमा कोष हङ्गकङ्ग शाखा र हंग्री आइ रेस्टुरेन्ट एन्ड बारको संयुक्त आयोजनामा सुमधुर सांगीतिक साँझ […]


डालस एभरेस्ट लायन्सको आँखा शिविर सम्पन्न

डालस एभरेस्ट लायन्स क्लबले गत सप्ताहन्त आइतबार सम्पन्न गरिएको आँखा शिविरमा बिभिन्न तरिकाले योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ। डालस लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेद्वारा जारी सन्देशमा प्रत्यक्ष सेवा प्रदान गर्ने डाक्टरहरु, स्वयंसेवीहरु, नेपाली समाज टेक्सास, नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्र, लायन्स पदाधिकारी र सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिंदै आगामी दिनमा लायन्सले गर्ने यस्ता […]


कोमल वली राप्रपामा प्रवेश- राजनीतिमा लागे अब बिहे हुन सक्छ :वली (अडियो सहित)

गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन । दाङको टिकरीमा जन्मीएकी वली हाल रेडियो नेपालमा जागिरे छिन । ओलीका तुल्सीपुरमा म जाँदा खेरी ,मलमलकीरी जुनकीरी बाँझो खेतमा जस्ता गीत चर्चित छन । उनले चलचित्रमा पनि अभिनय […]


नेपाली समाज टेक्सासद्वारा सहयोगको लागि धन्यबाद व्यक्त

डालस, टेक्सास। नेपाली समाज टेक्सासले निशा कार्कीको परिवारको सहयोगको लागि स्थापित गो फण्ड एकाउन्ट स्थगित गर्नुको उक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेद्वारा प्रकाशित बिज्ञप्तिमा सो कुरा व्यक्त गरिएको हो। बिज्ञप्तिमा नेपाली समाज टेक्सासले उठाउने हरेक समुदाय लक्षित कार्यक्रममा नेपाली समुदायको सहयोगको मुक्त कण्ठले प्रशंशा गरिएको […]


पुण्यतिथिमा विद्यार्थी सम्मान

 युबराज कंडेल रोशन नेपाल स्मृति प्रतिष्ठान बुटवलले स्वर्गीय रोशन नेपालको तेश्रो वार्षिक पुण्य तिथि विद्यार्थी सम्मान तथा रक्तदान कार्यक्रम गरि शनिबार मनाएको छ। प्रतिष्ठानद्वारा आयोजिक कार्यक्रममा एसैअलासी परिक्षामा रुपन्देही जिल्लाबाट उत्क्रुथ नतिजा ल्याउने ६ जना छात्राचात्रालाई नगद पुरस्कार र सम्मान पत्र द्वारा सम्मान गरिएको छ। त्यसैगरी उक्त कार्यक्रममा दुइजना गरिव तथा जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान […]


हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने योजना छैनः उपप्रधान तथा गृहमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नु भएको छ । संबिधान संशोधनको मुद्धालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको गृहमन्त्री निधिको भनाई छ । संबिधान संशोधनको गृहकार्य भइरहेका बेला गृहमन्त्री निधिले अंगीकृत नागरिकलाई राज्यको उच्च तहमा पु¥याउने […]




कञ्चनजंघा हिरक महोत्सव–२०७३ सफल पार्न मन्त्री गुरुङ्को जोड

श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त महोत्सव सफल रुपमा सम्पन्न पार्नको लागि आग्रह गरेका हुन् । उनले अघि थपे,‘पञ्चायत कालदेखि नै निषेधित क्षेत्रको रुपमा रहेको कञ्चनजंघा हिमाललाई मैले स्व.राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजको रुपमा आरोहणको लागि ढोका खोलेको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907