Archive for: November, 2016

क्यान्सर पीडित संगीतकार निरज कुमार लाई संगीतकार संघ नेपालको आर्थिक सहयोग

क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता […]


टेक्सासमा अर्को नेपालीको मृत्यु, सहयोगको लागि अपिल

अमेरिका टेक्सासको नेपाली समाजले फेरी एकपटक ठुलो क्षति व्यहोर्नु परेको छ । केहि दिन अघि मात्र जर्जियामा ४ जना नेपाली गुमाएको नेपाली समाजले अर्की एक होनहार बिद्यार्थीलाइ गुमाएको छ ।ओक्लाहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्शिंग बिषय पढ्दै गरेकी २० बर्षीय छात्र निशा कार्कीको आज देहाबशान भएको छ । उनका सहपाठी, मित्रहरु र आफन्तका अनुसार उनि […]


गोली हानी पत्रकारको हत्या

किन्सासा (कङ्गो), १ मङ्सिर । कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि सोमबार गोली हानी हत्या गरिएको यहाँको नेसनल प्रेस युनियनले बुधबार जनाएको छ । कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गर्नुभएको छ । उहाँले प्रहरीले […]


स्थानीय निकाय पुनःसंरचनाको विरोध

भक्तपुर, १ मङ्सिर । स्थानीय निकायको पुनःसंरचना गर्दा नागरिकको सुझाव नलिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिका समायोजन गरी भक्तपुरका छ नगरपालिका घटाएर चार बनाउने प्रस्ताव जिल्लाको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आयोगमा पठाएकामा विरोध गरिएको हो । चाँगुनारायण नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा आज भएको सार्वजनिक सुनुवाइमा चाँगुनारायण नगरपालिकाका […]


राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, १ मङ्सिर । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झँै कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो […]


सिंचाइ मन्त्रीलाई खुल्ला पत्र -बबैको पानी मेरो खेतसम्म कहिले आउँछ मन्त्री ज्यु ?

प्रेम राज लामिछाने माननिय मन्त्रीज्यु दसैं,तिहार छ्ठले हामी सङ विदाई मागेर गैरहंदा विस्तारै मङ्सिरले पाईला चाल्दैछ । हर किसानको खेतको धान झड्किएर , बोरामा भरिएर घरभित्र पसिसकेकोछ । अब मौसम नै तरकारी खेतिको , हामी किसानको आयस्रोत भनेकै यहिं खेत बारी न हो । यहिमा उब्जाउछौ , यहिंमा फलाउछौं अनी यहीं बाट टिपेर हजुरको भान्छा […]


एएफसी सोलिड्यारिटि कप नेपालको हातमा

नोभेम्बर १५। मलेसियामा आज भएको एएफसी सोलिड्यारिटि कपमा नेपालले मकाउलाइ जिरोका बिरुद्ध एक गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। आज भएको ९० मिनटको खेलमा नेपालले मकाउमाथि राम्रो नियन्त्रण कायम गरेको थियो। तर पानी पानी भएको मैदान भएकोले धेरै गोल गर्ने अवसर भए पनि जम्मा एक गोल मात्र गर्न सफल भएको थियो। खेलको २९ […]


फ्लु सुइ सेवा सम्पन्न, नेपाली समाजले अर्को हप्ता आँखा शिबिर गर्ने

नोभेम्बर १३, आइतबार, दलस, टेक्सास । नेपाली समाज टेक्सासले पार्कर काउन्टी अस्पतालको सहयोगमा आज निशुल्क फ्लु सुइ सेवा सम्पन्न गर्यो । उक्त अबसरमा ७५ जना भन्दा बढी व्यक्तिहरुले सेवा लिनुभएको कुरा नेपाली समाज टेक्सासका कार्यकारिणी सदस्य प्रेम पाठकले जानकारी गराउनु भएको छ । उक्त सेवामा पार्कर काउन्टी अस्पताले मिशेललाइ आफ्नो तर्फबाट स्वास्थ्य सेविकाको रुपमा पठाएको […]


नेपाली राइनोज क्रिकेट क्लब युएस कप २०१६ को उपाधि चुम्न सफल

नोभेम्बर १३, आइतबार, ह्युस्टन, टेक्सास। युएसए कप २०१६ को ह्युस्टनमा सम्पन्न फाइनल खेलमा नेपाली राइनोज क्रिकेट क्लब बिजयी भएको छ। ह्युस्टनको मूसा स्टेडियममा सम्पन्न उक्त प्रतिष्पर्धात्मक खेलमा ह्युस्टन स्पार्क्सलाइ नेपाली राइनोजले ५४ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गरेको नेपाली राइनोज टीमले २० ओभरमा ६ विकेट गुमाउंदै १९८ रनको चुनौती दिएको थियो। तर १९ ओभर […]


ट्रंपले बोलि फेरे: मेक्सिकोको सीमामा पर्खाल होइन काँडेतार लगाइने , ओबामा केयर बच्ने

यदि ट्रंपले महिला माथि बोलेका शब्द एक हप्ता नहुँदै भुले जस्तै उनले निर्बाचन अभियानको क्रममा बोलेका कुरा भुलेका छैनौ भने चुनाबको बेला जे भनेर हुन्छ जित्ने खेल नै चुनाव हो भनेर बुझ्नु पर्ने भएको छ । रास्ट्रपतिमा भर्खर निर्बाचित डोनाल्ड ट्रंपले सबै गैर कानुनी आप्रबाशीलाइ देश निकाला नगर्ने बताएका छन्। निर्बाचन अभियानको क्रममा उनले सबैलाई […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907