नेपाली संगीतक्षेत्रका प्रसिद्ध गायक स्वरुपराज आचार्य पुष १२ गते देखी ३८ बर्षमा प्रबेश गर्नु भएको छ । पिता भजन शिरोमणी भक्तराज आचार्य र माता शुशिलाको कान्छा सन्तान स्वरुप २०३५ साल पौष १२ गते जन्मनु भएको हो । जन्मदिन आउदा बुढो भएजस्तो लाग्दैन भन्ने युएस एण्ड नेपालको प्रश्नमा स्वरुपराज भन्नु हुन्छ मलाई हरेक जन्मोत्सवले बालक बनाउछ […]
नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन । दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । […]
संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीले ५ हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको गीतकार डि पी परिश्रमीले बताउनु भयो । यसैगरी दाङ्ग निबासी गायक तथा गीतकार राजु शाहि ठकुरीले आफ्नो तर्फबाट १० हजार दिने […]
नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु भएको छ । संगीत उद्योग संघले आज बालाजुमा आयोजना गरेको बनभोज कार्यक्रममा बजाइएका गीत संगीतको रोयल्टी दिने घोषणा गरिएको हो । संगीत उद्योग संघका अध्यक्ष सुर्य मगरले बनभोजमा बजाइएका सबै गीतका सर्जकलाई बनभोज कार्यक्रमको कुल खर्चको एक प्रतिशत रोयल्टी छुटटाइएको जानकारी दिनु भएको […]
संगीतकर्मी कल्याणकारी कोषमा संगीत पारखी एबं समाजसेबी प्रीति नेपालले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको नेपालले बताउनु भयो । समाजसेबी प्रीति नेपालले गीत संगीतको क्षेत्र समृद्ध भएको हेर्न चाहेको बताउनु भएको छ । […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्माले सहयोग राशी हस्तान्तरण गर्नु भएको छ । प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शर्माले जन्मदिनका अबसर पारी पूर्ब घोषीत १० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । शर्माको हिजो पुष ४ गते जन्मदिन हो । शर्माले संगीतकर्मीको हितका लागि थालिएको अभियानमा आफ्नो तर्फबाट […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा रोल्पा घर भै हाल पोर्चुगल बस्ने नव गायीका अंकिता मगरले ४ हजार सहयोग गर्नु भएको छ । अंकिताले फेसबुकमा भन्नु भयो – म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला । आफू संगीतको बिद्यार्थी भएकोले पनि यो अभियानमा धेर थोर सहयोग संगै […]
गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरिएको थियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, निर्देशक एवं संचारकर्मी लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा […]
महाकबि लक्ष्मी प्रसाद देबकोटाको अमर कृति मुनामदनलाई नाटकका रुपमा राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । सांस्कृतिक संस्थान जमलमा आज सयौ दर्शकका माझ नाटक मञ्चन गरिएको हो । हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेश आनन्दी मनले दर्शकदीर्घामा रहनु भएका रक्षामन्त्री बालकृष्ण खाँण ,संस्कृति मन्त्रालयका सचिब भरतमणि सुबेदी सहित उपस्थित सबै […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको हरेक महिनाको बिवरण सार्बजनिक गरिने भएको छ । संघको हालसम्मको गतिबिधि समेटेर पहिलो बिवरण प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गरिने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा […]