संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइराला र दिपा बाराकोटी कोइराला को जोडीले ६ हजार ६ सय ६६ दिने घोषणा गर्नु भएको छ । कोइराला कुशल सञ्चारकर्मी मात्र हैन अब्बल गायक तथा संगीतकार हुनुहुन्छ । तिहारमा संघको देउसी भैलो कार्यक्रममा समेत एभिन्यूज र नेफेजको समयलाई मिलाएर साथ दिएका कोइरालाले […]
रेडियो अडियोले १० औ बार्षिकोत्सवको विशेष अवसर पारी गीत संगीतको सार्बजनिक प्रयोग बापतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको छ । आर्थिक बर्ष ०७२ ०७३ को बार्षिक कारोबारको एक प्रतिशतले हुन आउने १ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिनु भएको । खनियाँले संगीतकर्मी बाँचे पो सञ्चारगृह बाँच्दछ भन्दै सबैले प्रतिलिपि अधिकारको सम्मान गर्दै […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि […]
गीतकार युवराज अधिकारीको आकाशको माथी माथी बोलको गीत सार्बजनिक भएको छ । गीतमा संगीतकार सुरेश अधिकारीको संगीत र रामकृष्ण ढकालको स्वर रहेको छ । गीतको संगीत संयोजन रिकेश गुरुङ्गले गरेका छन । गीतलाई सुरेश अधिकारीको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गरेको छ । गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले खुसी ब्यक्त […]
हरेक वर्ष जस्तै यस वर्ष पनि श्रुति संगीत विद्यालयले सम्मान गर्ने भएको छ । संगीतका विभिन्न विधाहरुमा अनवरत रुपले योगदान पु¥याउँदै आएका स्रष्टाहरुलाई सम्मान गर्न लागेको हो । यही मंसीर २५ गते शनिवार नेपाल पर्यटनबोर्डमा गर्न लागिएको कार्यक्रममा यस वर्ष बरिष्ठ लोक गायक कुमार वस्नेतलाई लाइफ टाइम एचिभमेन्ट स्वामी नारायणचार्य श्रुति अभिनन्दन तथा गीतकार राजेन्द्र […]
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम “जाओ आँसु बगेर जाओ” बजारमा आएको छ । गितलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गितहरु तयार हुदै आएका छन् । नेपाली बजारमा एल्वमहरु बिक्न पनि छोडिसके, अहिले भिडियो नबनाए सम्म गित कुनै पनि […]
गीतकार राकेश काफ्लेको शब्द सिडि बिजय अधिकारीको संगीतमा सुजैना सन्यासीको स्वरमा रहेको लाली गुराँस बोलको गीत सर्बाजनिक भएको छ । सुजैना कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका भएको बताइएको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन । भिडियोलाई डम्बर क्षेत्रीले छायाँङकन र निर्देशन गरेका हुन । भिडियोमा दुर्गा ,कामना, […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार रुपैया दिने हुनुभएको छ । नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा गायक हेमन्त शर्माले प्रशन्नता ब्यक्त गर्नु भएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शर्माले नेपाली संगीतकर्मी हरुका लागि […]
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले १० हजार रुपैया रुपैया दिने हुनुभएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी आज सहयोग रकमको घोषणा गर्नु भएको हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार सहयोग रकम आइतबार हस्तान्तरण गरिने छ । संगीतकार आचार्य बुवा तिर्थराज आचार्य […]