मनोरञ्जन

कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने हुनुभएको छ । यो जोडीले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा प्रशन्नता ब्यक्त गरेको छ । कोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा पनि निरन्तर सहभागी भएको […]


संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसारले १० हजार थप्ने

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसार नेपाल प्रालीले १० हजार सहयोग गर्ने भएको छ । संस्थाको आज बसेको संस्थापकहरुको बैठकले तत्कालका लागि १० हजार रकम कल्याणकारी कोषमा जम्मा गर्ने र बिस्तारै सहयोग रकम बढाउने निर्णय गरेको हो । नेपाली गीत संगीतको प्रर्बद्धन र अनलाइन बिक्री समेत गर्ने उद्धेश्यले संचालन गरिएको म्यूजिक संसार […]


कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुको ५० हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम केहि दिनमै गायक सिवाकोटीका मित रेर्कडिष्ट किशोर थापाको उपस्थितिमा कोषमा हस्तान्तरण गरिने छ । शिवाकोटी आफैमा राम्रो गायक संगीतकार र रचनाकार हुनुहुन्छ […]


प्रकाश सपुतको आफ्नै विहेमा छायाङकन गरिएको गीत माकुर माकुर खुर – भिडियो

गीत संगीतमा लागेको  छोटो समयमानै सवैको मन मुटुमा बस्न सफल बहुप्रतिभाका धनि बागलुङका सर्जक प्रकाश सपुतको आफ्नै विहेमा छायाङकन गरिएको गीत माकुर माकुर खुर सार्वजनिक भएको छ ।   लोकदाहोरीको रचना,गायन र अभिनयमा अव्वल रहेका प्रकाशले आफ्नै विवाहमो अवसरमा सम्पुर्ण गीतको भिडियो बनाएका छन । भने गीतमा उनको जिवन संगीनी सँगको पहिलो भेट तथा माया […]


संगीतकर्मीको कल्याणकारी कोषमा गीतकार प्रकाश सुबेदीले थपे सहयोग

गीतकार प्रकाश सुवेदीले संगीतकर्मीको कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन । सुवेदीले संगीत रोयल्टी संकलन समाजको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषका लागि आफनो तर्फबाट नगद ५ हजार सहयोग गरेका हुन । सुवेदीले आफु एउटा स्रष्टा भएकोले स्रष्टाका लागि संगीतकार संघले स्थापना गरेको कल्याणकारी कोषमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्ब लागेको बताए । सहयोग […]


कोमल वली राप्रपामा प्रवेश- राजनीतिमा लागे अब बिहे हुन सक्छ :वली (अडियो सहित)

गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका हुन । दाङको टिकरीमा जन्मीएकी वली हाल रेडियो नेपालमा जागिरे छिन । ओलीका तुल्सीपुरमा म जाँदा खेरी ,मलमलकीरी जुनकीरी बाँझो खेतमा जस्ता गीत चर्चित छन । उनले चलचित्रमा पनि अभिनय […]


अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल खारेज

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल खारेज गरिएको छ । (इनास) नेपालले सम्पादन गरेका काम संस्थाको हित अनुकुल नभएको ठहर गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिले नेपालमा कुनै प्रकारको शाखा, प्रशाखा , उपशाखाहरु आबस्यक नदेखिएको उल्लेख छ । ग्लोवल समितिका तर्फबाट अध्यक्ष पुष्प बरुवालले इनास नेपालको जिम्मेवारी सम्हाल्दै आएका चलचित्र पत्रकार प्रकाश सुवेदीका नाममा […]


तिलक श्रेष्ठको उषा

अमेरिकामा बस्दै आएका नेपाली तिलक श्रेष्ठले उषा लिएर आएका छन । तिलकको दोश्रो एकल गीति संग्रह उषामा प्रसिद्ध संगीतकार हरि लम्सालको एकल संगीत रहेको छ । एउटा गीतमा चर्चित गायीका मिलन अमात्यले उनलाई साथ दिएकी छन । नेपालका प्रसिद्ध गीतकारहरु राजेन्द्र थापा , डा कृण्णहरि बराल, लोकराज अधिकारी सहित किशोर थापा,रोशन पाल्पाली, पासांग शेर्पा र […]


क्यान्सर पीडित संगीतकार निरज कुमार लाई संगीतकार संघ नेपालको आर्थिक सहयोग

क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता […]


वीरबलको बासिसक्यो भाले

गायनकै क्रममा डेढ दशक पार गरिसकेका गायक हुन् वीरबल ढकाल । उनले गीत गाउँछन् तर आफ्नै गाउँको सेरोफेरोलाई बढी समेट्ने गर्छन् । जन्मिएको गाउँघर, हुर्किएको माटोसँग जति आत्मीयता हुन्छ त्यो स्वर्गीय आनन्द अन्त कतै मिल्दैन भन्ने उनको सोचाइ छ । गोरखाको उत्तरी भेग मान्वुमा जन्मिएका गायक बीरबल ढकाललाई गाउँको रोधीले पनि गायक बनाएको हो । […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907