मनोरञ्जन

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

पेरिस, २५ पुस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक […]


एल्बम सार्वजनिक गर्दै गीतकार पुष्पा खनाल द्धारा कल्याणकारी कोषमा ५ हजार हस्तान्तरण

गीतकार पुष्पा खनालको आधुनिक गीतिसंग्रह ‘अभिनव’ सार्बजनिक भएको छ  ।  ८ दशक पार गरिसकेका आफ्ना बाबुआमाको हातबाट एल्बम सार्वजनिक गर्दै  भनिन्  दीर्घरोगबाट थलिएकी आफ्नी आमा र बुबाको उपस्थितिमा एल्बम सार्वजनिक गर्न पाउँदा निकै खुशी छु, खनालले भक्कानिँदै भनिन् आमा र बुबाको काखमा यसरी नै सधैं सिर्जना गर्न पाउँ भन्ने लागिरहेको छ । म्यूजिक संसार प्रालिको आयोजना […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकारहरु शुनिल र रिन्जीद्धारा २० हजार सहयोग : गीतकार नारायण गौतम द्धारा २० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार रिन्जी सागर राई र गीतकार शुनिल उप्रेतीले सहयोग गर्नु भएको छ । गीतकार रिन्जी सागर राईले पुर्व प्रतिबद्धता अनुसार १५ हजार ५ को चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गर्नु भएको हो । त्यसैगरी बिहिबार संगीत रोयल्टी संकलन समाज नेपालमा आयोजीत एक कार्यक्रममा गीतकार शुनिल उप्रेतीले नगद ५ हजार […]


संगीतकर्मी कल्याणकारी कोषमा एकै दिन ५५ हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा बुधबार एकै दिनमा ५५हजार सहयोग जम्मा भएको छ ।गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट संगीतकार आलोक श्री ले कोषलाई २५ हजार उपलब्ध गराउनु भएको हो । राजधानीमा आयोजीत संगीतकार श्री को एकल संगीत रहेको एल्बम बाटो बिमोचन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट २५ हजारको चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण […]


संगीतकर्मी कल्याणकारी कोषमा कवि तथा गीतकार रिन्जि सागर राइले १५ हजार दिने

संगीतकर्मी कल्याणकारी कोषमा कवि तथा गीतकार रिन्जि सागर राइले १५ हजार ५ रुपैया दिने हुनुभएको छ । आज एक कार्यक्रममा हस्तान्तरण गर्ने तयारी गरिएकोमा राईको कार्यब्यस्ततातका कारण अर्को दिनलाई सारिएको छ । गीतकार राईले संगीतकर्मी कल्याणकारी कोषमामा आफू पनि सामेल हुन पाएकोमा गर्ब लागेको बताउनु भएको छ । कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो […]


संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिद्धारा १० हजार हस्तान्तरण

संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिले १० हजार सहयोग गर्नु भएको छ । दाङमा रहेर गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल शाहिले संगीतकर्मी कल्याणकारी कोषमामा आफू पनि सामेल हुन पाएकोमा गर्ब लागेको बतउनु भएको छ । कामको शिलशिलामा रोल्पा पुग्नु भएका शाहिले रोल्पा बाटै सहयोग रकम काठमाण्डौ पठाउनु भएको हो । शाहिले कोषमा सक्दो […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकार संगीता बायुङ्ग राई द्धारा ११ हजार हस्तान्तरण :संगीतकर्मी तुला पर्वतले ५० हजार दिने  

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार संगीता बायुङ्ग राइले ११ हजार हस्तान्तरण गर्नु भएको छ । युके निवासी गीतकार राईले पुर्व प्रतिबद्धता अनुसार आइतबार ११ हजार कोषमा उपलब्ध गराउनु भएको हो । संगीतकार संघका उपाध्यक्ष शान्तिराम राईले उक्त रकम राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गर्नु भएको हो । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो […]


संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । आज बिहान कुरा गर्दै गायक रामजी खाँणले आफनो तर्फबाट कोषमा १५ हजार उपलब्ध गराउने घोषणा गर्नु भएको हो । उहाँले अहिले आफू कार्यक्रमको शिलशिलामा राजधानी बाहिर भएकोले काठमाण्डौ आउनासाथ रकम हस्तान्तरण गरिने बताउनु भएको छ । नेपाली लोक […]


संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटु द्धारा १२ हजार हस्तान्तरण

संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटुले १२ हजार हस्तान्तरण गर्नु भएको छ । अटुले आफ्नो पूर्व प्रतिबद्धता अनुसार १२ हजार नगद कोषलाई दिनु भएको हो । अटुले उपलब्ध गराएको रकम संगीतकार तथा गायक सिडि बिजय अधिकारीले संघका प्रेस सल्लाहकार लोकराज अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । संगीतकार अटुले कोषमा सहयोग गर्दै संगीतकार […]


३८ बर्षमा लागे गायक स्वरुपराज आचार्य : भन्छन -मलाई हरेक जन्मोत्सवले बालक बनाउछ र उर्जा दिन्छ

नेपाली संगीतक्षेत्रका प्रसिद्ध गायक स्वरुपराज आचार्य पुष १२ गते देखी ३८ बर्षमा प्रबेश गर्नु भएको छ । पिता भजन शिरोमणी भक्तराज आचार्य र माता शुशिलाको कान्छा सन्तान स्वरुप २०३५ साल पौष १२ गते जन्मनु भएको हो । जन्मदिन आउदा बुढो भएजस्तो लाग्दैन भन्ने युएस एण्ड नेपालको प्रश्नमा स्वरुपराज भन्नु हुन्छ मलाई हरेक जन्मोत्सवले बालक बनाउछ […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907