ताजा अपडेट

कठघरामा एनआरएन

बाल जोशी/ टेक्सस हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ।  नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र  प्रशंसा  बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ।  तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ।  योग्य कार्यका लागि केही त्याग, केही […]


“पूर्वी चितवन महोत्सव” शुरु

रत्ननगर, चितवन, २४ कात्तिक। चितवनको रत्ननगरमा आजदेखि पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ । रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । झण्डै २०० कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा […]


डालसका नेपाली नेपालका लागि ५ किलोमिटर हिंडे

डालस, टेक्सास। नेपाल भन्दा बाहिर बसेर पनि आफ्नो मातृभूमिको लागि केहि गर्नु पर्छ भन्ने उत्कट चाहना अनुरुप आज डालसमा वाक फर नेपाल अर्थात् नेपालको लागि यात्रा कार्यक्रम सम्पन्न भएको छ। डालस नजिकै रहेको बाक्म्यान पार्कमा दिउसो ३ बजेदेखि साढे ४ बजे सम्म उक्त हिंडाई सम्पन्न भयो। डालस वरपरका करिब २ सय जनाको उपस्थिति रहेको उक्त […]


नेपाली-अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन: यस्तो छ उद्देस्य

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई) नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ । नेपालीको संख्या वृद्धि अमेरिकामा सन् १९९० को दशकपछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन […]


ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिबाट प्रमुख आयुक्तलाई सुझाव

काठमाडौँ, १५ कात्तिक (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो । सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिनुभएको थियो । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भन्नुभयो, “सशंकित हुनुपर्दैन, […]


राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व काँग्रेसले गर्ने

काठमाडौँ, १३ कात्तिक  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ । काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ । काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि […]


त्रिशुलि सुरक्षा पर्खाल अभियानमा देश बिदेश बाट हातेमालो हुँदै

मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर […]


यस्ता छन् काठमाडौंका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरु, को-को कुन कुन ठाउँ बाट उठ्दै?

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएपछि २१ गते बाँकी जिल्लामा चुनाव हुँदैछ। काठमाडौंमा पनि सोही दिन चुनाव हुनेछ। देशको राजधानी शहर समेत रहेको यो जिल्लामा उठ्ने नेताहरुको विशेष चर्चा हुनु स्वभाविक हो। उनीहरुप्रतिको चासो पनि स्वभाविक नै हो। उम्मेदवारी निश्चित भएका र सम्भावना भएका नेताहरुको सूची तयार पारेको छ। […]


एचडीएनपीका संस्थापक अध्यक्ष देवी आचार्यले पाए बियोण्ड बाउन्ड्री पुरस्कार

डालस, अमेरिका । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अबोटको हातबाट एक नेपालीले सम्मान प्राप्त गरेका छन् । एचडिएनपी नामक संस्था स्थापना गरेर टेक्सासलाई कर्म क्षेत्र बनाइ लामो समय देखि समाजसेवामा तल्लिन उक्त संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष देवी आचार्यले बियोण्ड बाउण्ड्रिज भन्ने शिर्षकमा बार्षिक पुरस्कार प्राप्त गर्नु भएको छ । ग्रेटर डालस एसियन अमेरिकन च्याम्बर्स […]


के हो विश्वमा निक्कै महंगो यार्सागुम्बा,के को लागि प्रयोग गरिन्छ ? यस्तो छ रामकहानी

काठमाडौं – यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907