तेह्रथुम । तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय […]
संगीतकर्मी कल्याणकारी कोषमा सनिबार एकै दिन ६८ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको छ । गीतकार जेबि घले संयोगी ले २५ हजार रुपैया कोषलाई हस्तान्तरण गरेका हुन । हिजो संगीत रोयल्टी संकलन समाजको साधारण सभाका अबसरमा रोयल्टी बुझदै गीतकार संयोगीले सहयोग रकम हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार कालि प्रसाद बाँसकोटाले यस अघि घोषणा […]
३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा […]
रोल्पा, १ मंसिर ः रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज बम प्रहार भएको छ । दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार […]
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले कलंकीदेखि थानकोट सडक विस्तारलाई चाँडो पूरा गर्ने योजना रहेको बताएका छन् । नैकाप भञ्ज्याङमा वाम गठबन्धनको कार्यालयको आज शुभारम्भ गर्दै उनले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने महत्वपूर्ण नाकाका रुपमा रहेको त्यस क्षेत्रमा सडक विस्तारमा ढिला भएका कारण ट्राफिक जामका साथै स्थानीयवासीलाई धुवाँ र धुलोको समस्या रहेकाले वामपन्थी सरकार […]
अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर […]
ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार […]
२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित […]
काठमाडौं, अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन् । रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन् ।उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् । अहिलेसम्म उनी चार सन्तानका पिता […]
बाल जोशी/ टेक्सस हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ। नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र प्रशंसा बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ। तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ। योग्य कार्यका लागि केही त्याग, केही […]