लन्डन, २१ असार । पैंतीस वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो । तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छ […]
अमेरिका, जुलाई ५। लामो समय सम्मको अन्योल, बहस, बिबाद पछि अन्तत: एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-२०१९ को लागि निर्बाचनको घोषणा गरिएको छ। हिजो जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर उक्त घोषणा गरिएको छ। एन आर एन ए राष्ट्रिय निर्बाचन आयोग प्रमुख बन्दिता शर्मा दाहाल, अन्जान शर्मा , भुवन गुरुङ र बिस्व बरालद्वारा एक घोषणा […]
कुवेत, २० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे […]
डालस जुलाई ४। नेपाली जनसम्पर्क समिति डालस फोर्ट वर्थ च्याप्टर, वेस्ट टेक्सास च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा यहि जुलाई ९ तारिक आइतबार रक्तदान कार्यक्रम सम्पन्न हुनेभएको छ। बिपी स्मृति दिवसको अबसरमा गर्न लागिएको उक्त रक्तदान कार्यक्रम बिहान १० बजे देखि अपरान्ह १ बजे नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा हुनेछ।नेपाली जनसम्पर्क समिति डालस […]
जुलाई ४ , टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। जुलाई ९ गते आइतबार नेपाली समाज टेक्सासले फेरी अर्को स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त स्वास्थ्य शिबिर नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र अर्थात् नेपाली मन्दिरमा […]
काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो ।देश विकासका लागि निरन्तर लागिरहने स्व […]
काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताउनुभयो । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय […]
तेहरान, १६ असार । अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफले शुक्रबार बताउनुभएको छ । ‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेख्नुभएको छ । अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० […]
डालस, जुन २८ । नेपाली समाज टेक्सासको सहयोगमा एफ वान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन आउन दुइ दिन बाँकी छ । यो आगामी जुन ३० देखि जुलाई २ सम्म डालस नजिकैको शहर कोपेलमा अबस्थित फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न हुँदैछ । यो तीन दिने कार्यक्रमको पहिलो दिन जुन ३० सुक्रबार उद्घाटन समारोहबाट शुरु […]
काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो – “जनताले आफ्नो […]