डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]
डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]
अमेरिकावासी नेपालीलाइ मेरो बिशेष अपिल आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र साथीहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रती देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम […]
भक्तपुर, २९ असार । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ आज आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । महानिर्देशक राईले […]
डलास, युवा उद्दमी तथा समाजसेबी शुशिल क्षेत्रीले आफुलाई ३ लाख नेपालीहरुको प्रतीनिधीको रुपमा “एन.आर.एन” संस्थाको (बोर्ड ओफ डाइरेक्टर) पदमा अघी सारेका छन । लगभाग २ दशक देखी टेक्सास राज्यमा बसोबास गर्दै आएका शुशिल छेत्री सानै उमेर देखी स्थानिय समाजको सु:ख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर हुनुहुन्छ । उनी नेपाल माप्रकृतिक प्र्कोप आउँदा सदैब पहिचान लुकाएर […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज […]
डालस, टेक्सास। एनआरएनए अमेरिकाको चुनावको घोषणा संगै अमेरिकाको नेपाली समुदायमा चहलपहल बढेको छ। सामाजिक संजालमा आफुलाई मतदान गरी बिजयी गराउन उम्मेदवारहरुले अनुरोध गर्ने क्रम व्हात्तै बढेको छ। नयाँ नयाँ समीकरण, नयाँ नयाँ गठबन्धन बन्ने र भत्कने क्रम पनि तिब्र छ। मतदाताहरु रनभुल्लमा छन्। को कता, किन र कसलाई भन्ने एक किसिमको अन्योल अरु केहि दिन […]
धुलिखेल, २५ असार । धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । यहाँ आज आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय […]
अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू, अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु । नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको […]
अमेरिका, एनआरएन अमेरिकाको आसन्न निर्वाचनको मिति घोषणासँगै प्रत्यासी उमेद्वारहरुका प्यानलहरु सार्वजानिक हुन थालेका छन् । सार्वजानिक तीन प्यानलहरुका बीचमा एक जना उमेद्वार सवत्र चर्चाको शिखरमा छन् । ती चर्चित उमेदवार हुन उपाध्यक्ष पदका प्रत्यासी भुवन आचार्य । धरान घरभई डेढ दशकदेखी अमेरिकाको डलासमा वसोवास गर्दै आएका आचार्य प्रभावशाली उमेद्वार वनेका छन् । नेपाली समुदायमा लोकप्रिय […]