काठमाडौँ, १८ साउन । अगष्ट महिनाको ९ तारिख अर्थात् साउन २५ गते मनाइने २३औँ ‘विश्व आदिवासी दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको १०औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रुपमा मनाउने जानकारी गराइएको छ । नेपाल […]
बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ । उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ […]
नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्रीहरुको महोत्सव पहिलो पटक टेक्सासको डलासमा यही अगष्टको ६ तारिख हुने भएको छ । काठमाडौ इन्टरनेशनल माउन्टेन फिल्म किम्फ हिमाल एसोसियसनको आयोजना तथा एभरेष्टटाइम्स, नेपाल अमेरिका पत्रकार संघ नेजा तथा नेपाली समाज टेक्सासको सहयोगमा हुन लागेको हो । डलासस्थित नेपाली आध्यात्मिक तथा सास्कृतिक केन्द्रको भवनमा हुन लागेको महोत्सवमा ५ विभिन्न […]
एनआरएन अमेरिकाको निर्बाचनको लागि उम्मेदवारहरुको नामावली हिजो प्रकाशित भयो। सुचिमा एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ लागि प्रत्याशी बनेका गौरी राज जोशीको नाम नपरे पछि बिभिन्न खालका अभिव्यक्तिहरुले सामाजिक संजाल र संचारमाध्यम तातेका छन्। जोशी समूह अदालत जाने धम्की दिएको छ भने अर्को समूह बिजयको मूडमा देखिन्छ। आम एनआरएनहरुलाई खासै चासो नभएको यो बिबादमा आर्थिक वा […]
सम्मान गरौ कि अपमान गरौ हजुरलाई म के भनी सम्बोधन गरौ न्याय मुर्ती सम्झिएर आयुक्त बनाए हजुर त वकिल बनेर वोकालत पो गर्नुभो प्रतीवादी हरुको पक्क्ष मा पर्नुभो गफै मा झुक्नु भो की मुल्यमा नै बिक्नु भो पक्कै पनी फि ले पकेट भर्नु भो या आस्वसनकै भरमा बरवाद गर्नु भो न्यायीक समितीको सल्लाह पुरै टार्नु […]
प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने पत्रकार र अनलाइन माथी मुद्धा चलाइने भएको छ । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट बनाउने मनशायले केहि अनलाइन पत्रिका हरुले स्वरुपलाई दुर्घटनामा परि निधन भएको शिर्षक दिएर पोष्ट गरेका थिए । सामाजीक सञ्जालमा शेयर गरेको उक्त समाचार भाइरल हुदा काठमाण्डौ आचार्यका […]
एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित […]
डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालनमा आएको छ। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ। नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको […]
अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा बिगत १३ बर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्बाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ। यो आर एन सबैको साझा सस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट […]
काठमाडौँ, ११ साउन । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र […]