संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायिका अन्जु पन्तले २५ हजार सहयोग गरेकी छन । गयिका पन्तले राजधानीमा आयोजीत एक कार्यक्रममा अन्जु पन्त फाउण्डेशन मार्फत कोषमा रकम हस्तान्तरण गरेकी हुन । नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धन र स्रष्टा अधिकारका लागि क्रियाशिल संगीतकार संघ नेपाल र गीतकार संघ नेपाललाई यसअघि नै उनले २५/२५ […]
काठमाडौँ, १ फागुन। एम्नेस्टी इन्टरनेशनल दक्षिण एसिया, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) र मानवअधिकार पर्यवेक्षक नामक संस्थाले द्वन्द्वकालीन दुई आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने जनाएका छन् । सो संस्थाहरुले संयुक्तरुपमा आज जारी गरेको विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने उल्लेख […]
काठमाडौँ, १ फागुन। सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण […]
हामी मध्ये धेरैलाई थाहा छ, अमेरिकामा दुइ पार्टीले राज्य गर्छन रिपब्लिकन र डेमोक्र्याट । अघिल्लो लेखमा यी दुइ पार्टीहरुका खास भिन्नता बारे केहि चर्चा गरेको थिएँ। हामी नेपालका राजनीतिक पार्टी र तिनीहरुका गतिबिधिले दिक्क हुँदा प्रायजसो बिकसित मुलुकको जस्तो राजनीतिक चरित्र र संस्कार हुनुपर्छ भन्ने गर्छौं। त्यस्तो मेसोमा सम्पन्न र धनि अनि बिस्वशक्तिको रुपमा अमेरिकाको […]
गीतकार पुष्पा खनालको रचना रहेको मैले पूज्ने देव तिमी बोलको गीत सार्बजनिक भएको छ । खनालले आफ्नी आमा दमन्ता खनालको स्वर्गारोहण भएको दिन पारेर माघ २६ गते गीत सार्बजनिक गरेकी हुन् । सम्पूर्ण आमाहरु प्रति सम्मान गर्दै ट्रिब्युट सङका रुपमा गीत सार्बजनिक गरेको खनालले बताइन् । संगीतकार लक्ष्मण शेषको संगीत र बिन्दु परियारको स्वर रहेको […]
फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन । यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का […]
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि हङकङ्गमा रहेका नेपालीहरुले १लाख ६५हजार सहयोग गरेका छन ।. सगुन राना र रितामाया गुरुङ बिषेश पहलमा सहयोग रकम संकलन गरिएका हो । संकलन गरिएको उक्त रकम गायक हेमन्त शर्मा मार्फत जलजलाका परिवारलाई टिचिङ्ग अस्पताल पुगेर हस्तान्तरण गरिएको छ । गायक शर्माले जलजलाको उपचार सहयोगका लागि […]
नेपाल टेलिकमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च गर्ने आफ्ना ग्राहकलाई सम्मान गरेको छ । २०७३ साउनदेखि ०७४ असार मसान्तसम्ममा फोन कल तथा इन्टरनेट चलाएर सबैभन्दा धेरै पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको हो । टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गरेर सबैभन्दा बढी बिल तिरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । उनले […]
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ । उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो । संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको […]
अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र […]