समाचार

इलामका ३५ हजार घरधुरीमा परम्परागत चुलो

इलाम, ८ फागुन । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको […]


समुद्री सम्पत्तिको लडाइँ

अन्तर्राष्ट्रिय आलेख सेवा (जोसे मारिया फिगुरेस, पास्कल ल्यामी र जोन डी. पोडेस्टा) न्यूर्योक, ७ फागुन । समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ ः प्रमाणले यो पनि […]


फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम गरिने

काठमाडौँ, ७ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको १९७औँ हप्तामा आज मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको वाग्मती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न […]


हिउँ : नुन खानीका कामदारलाई सुन

ह्याम्प्टन कोर्नर्स (न्युयोर्क), ६ फागुन । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् । कारण जति बढी हिउँ प¥यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम […]


पुर्ब नौसेना प्रमुख रोबर्ट हवार्डले राष्ट्रिय सुरक्षा प्रमुखको पद लिन अस्विकार

वासिङटन (अमेरिका), ६ फागुन । अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिनुभएको थियो । […]


ट्रंप प्रशासन गैर कानुनी आप्रबासी देशनिकाला गर्न सेना परिचालन गर्ने बारे विचार गर्दै

१७ फेब्रुअरी, वाशिंगटन डिसी। जनवरी २७ २०१७ मा रास्ट्रपति ट्रंपले एक अध्यादेश जारी गरे। उक्त अध्यादेशमा शरणार्थीहरु माथि पूर्ण प्रतिबन्ध लगाइयो अर्थात् संसारका कुनै देशबाट पनि शरणार्थी अमेरिकाले नल्याउने निर्णय गरियो। त्यस्तै ७ वटा मुस्लिम बाहुल्य देशहरुमा कुनै खाले भिसा जारी नगर्ने भन्ने उक्त अध्यादेशको मर्म थियो।उक्त अध्यादेश पछि अमेरिका लगायत कतिपय मुलुकका बिमानास्थलमा आप्रबासी, […]


धाविका मिरा राईलाई नेपाल सरकारले सम्मान गर्ने

काठमाडौँ, ५ फागुन । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो […]


रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड

मस्को (रसिया), ५ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ं सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको […]


भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

काठमाडौँ, ५ फागुन । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षा पत्रकार सञ्जालले यहाँ आज आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले […]


स्वास्थ्यमन्त्री गगन कुमार थापा द्धारा संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन

स्वास्थ्यमन्त्री गगन कुमार थापाले संगीतकर्मी कल्याणकारी कोषलाई सहयोग पुग्ने गरी संगीतकर्मीहरूको स्वास्थ्य उपचारमा राज्यले सहयोग गर्ने बचन दिनु भएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी सहितका संगीतकर्मीहरु संग स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले संगीतकार संघ नेपालले तयार पारेको प्रस्तावलाई प्रकृयामा लैजान तोक आदेश दिनु […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907