चितवन, १८ जेठ (जुन १) । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । […]
काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो । प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन […]
दुई गीतकारलाई संगीतकार संघको बिशेष सम्मान :प्रसिद्ध संगीतकार शम्भुजित बाँसकोटाको कोषलाई ५० हजार सहयोग :सर्जकको उपचारमा नेपाल मेडिकल कलेजले पचास प्रतिशत अनिबार्य छुट दिने संगीतकार संघ नेपालको सातौ बार्षिक साधारण सभा सम्पन्न राजधानीमा सम्पन्न भएको छ । प्रसिद्ध संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सहसचिव भरतमणी सुवेदीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले […]
युएनको दोश्रो सम्मेलनमा खेलकुदहरु भए। बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भए। टेक्सास र अन्य राज्यका खेलाडीहरु डालस वरपर रहेका थुप्रै मैदानमा उत्रिएर आफ्नो खेल प्रस्तुत गरे। युएनएले प्रदान गरेको यो प्लेटफर्ममा बसेर कतिले खेलमा जित हाँसिल गरे भने कतिले केहि सिकेर जाने अवसर प्राप्त गरे। त्यसमा उनीहरुले जुनसुकै स्थान प्राप्त […]
उपेन्द्र सापकोटा अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको […]
उपेन्द्र सापकोटा अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ । दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत […]
डालस, मे २८, आइतबार ।युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको अन्तिम दिन आज एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । अहिलेको सर्बाधिक लोक गीत ‘साहिली’ गायक लोक गायक हेमन्त रानाले स्टेज लिंदैछन । लाखौँ नेपालीहरु बिदेशिएको वर्तमान अबस्थामा उनीहरुको भावनाको प्रतिनिधित्व गर्दै बनाइएको उक्त गीत करोडौं नेपालीहरुले हेरिसकेका छन् । आज साँझ अर्थात् आइतबार मे २८ […]
डालस, मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको एउटा अर्को आकर्षण फेसन सो पनि हो । आज फोर पोइन्ट्स बाइ शेराटनमा एक भब्य कार्यक्रम बीच संस्कृतिक फेसन सो सम्पन्न भयो । चर्चित फेसन डिजाइनर सुबेच्छा भडेलले तयार गरेका पोसाकहरु लगाएर १० जना सुन्दर मोडेलहरु स्टेजमा प्रस्तुत भए । उक्त कल्चरल र्याम्प सो को […]
मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आज यहाँ उद्घाटन गरिएको छ । डालस नजिकैको शहर कोपेल स्थित होटेल फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बिभिन्न बक्ताहरुले उत्प्रेरक मन्तब्य दिनु भएको थियो । ११ बजे शुरु हुने भनिए पनि अलि ढिला शुरु भएको उक्त कार्यक्रममा डालस वरपर र अमेरिकाका बिभिन्न शहरका नेपालीहरुको […]
मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको पहिलो दिनको पहिलो कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । डालस वरपर रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा यहाँ एक बिशेष अन्तरक्रिया सम्पन्न भएको छ । युनाइटेड नेपालीज एसोसिएसन युवा लक्षित संस्था हो । यसले नेपाली युबाहरुलाई साधन, श्रोत उपलब्ध गराउंदै आगामी दिनमा कसरी उनीहरुलाई अमेरिकाको […]