समाचार

अब गोही, गौरीगाई र अजिङ्गरले आक्रमण गरे पनि राहत पाइने

रत्ननगर (चितवन), ३० जेठ । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र […]


स्वरोजगारमूलक व्यवसायका लागि बीउ पुँजी

काठमाडौँ, २९ जेठ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजत महोत्सवको अवसरमा पारेर सुरु गरेको दृष्टिविहीन स्वरोजगार कोसेढुङ्गा कार्यक्रमअन्तर्गत एक्काइस दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रबद्र्धन शाखाका अधिकृत निमराज भट्टराईले छनोटमा परेका दृष्टिविहीनलाई उक्त रकम प्रदान गर्नुभयो […]


विकास उप्रेतीद्वारा एनआरएन टेक्सास च्याप्टरको अध्यक्षमा उम्मेद्वारी घोषणा

डालस, जुन ११ आइतबार। एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि समाप्त भैसकेको छ। निर्बाचनको लागि निर्बाचन समिति र वर्तमान कार्यसमिति कानमा तेल हालेर बसे पनि बिभिन्न पदमा उम्मेद्वारी दिने क्रम भने जारी छ। यहि क्रममा टेक्सास च्याप्टरको सभापति पदमा विकास उप्रेतीले उम्मेद्वारी घोषणा गर्नु भएको छ।उहाँ नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिमा पदमा रही समाजसेवा गरिरहनु भएको […]


नेपाली अमेरिकन दोश्रो सम्मेलनबारे अन्तरक्रिया : कुलमान घिसिङ्ग प्रमुख अतिथी

डालस, जुन ११, आइतबार । आज नेपाली समाज टेक्सासको सभा कक्षमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । डालसमा यहि महिनाको अन्त्यमा एफवान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन कसरी भब्य र सभ्य रुपमा सम्पन गर्न सकिन्छ र केकस्ता अतिरिक्त कार्यक्रमहरु गर्दा युवा र नेपाली समुदाय लाभान्वित हुनसक्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो […]


एचडिएनपीले घरबार बिहिनहरुलाई खाना खुवायो

डालस, जुन १० शनिबार । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए । एचडिएनपी इन्टरनेसनल लामो […]


NRNA अमेरिका उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी थापाद्वारा मेरिल्याण्डका गभर्नरसँग भेट

कृष्ण के सी जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ। उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु […]


दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार !

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना […]


बाल स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर, २६ जेठ । आमाको दूध खाने (दुई वर्षसम्मका) बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल विशेषज्ञ÷अनुसन्धानकर्ताले फरक–फरक देशका अनुभव आदानप्रदानले सिकाइ निकै महत्वपूर्ण भएको बताउनुभयो । बाल […]


नेपाली अमेरिकन कन्भेन्सनमा बच्चाहरुको बास्केटबल प्रतियोगिता हुने

डालस, जुन ८ । नेपाली अमेरिकन कन्भेन्सनले जुन महिनाको अन्तिम दिन ३० देखि जुलाई २ सम्म १३ बर्ष मुनिका बालबालिकाहरुको बास्केटबल प्रदर्शन प्रतियोगिता संचालन गर्ने भएको छ । आयोजक संस्थाका अनुसार यो प्रतियोगितामा भाग लिनको लागि दर्ता शुरु भैसकेको छ भने दर्ता निशुल्क रहेको छ । यो खेलमा केटाकेटी दुवै थरीको एकैसाथ प्रतिष्पर्धा हुनेछ । आबस्यक […]


विदेशमा रहेर पनि स्वदेशी

पछील्लो समयमा बिदेशमा रहेर पनि नेपाली लोक गितलाई माया गर्दै आउनु भएको नव सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहनुभएको अर्का प्रतिभावान गायक प्रकाश खराल स्वरमा रहेको गित म मरेर गए नी यसै हत्ता बजार मा आएको छ । सञ्चार क्षेत्रमा आधा दशक भन्दा लामो अनुभव भएका बागलुङका युवा सुवास कँडेल र सारिका के.सीको अभिनय […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907