टेक्सास (अमेरिका)- अमेरिकामा रहेका हजारौं नेपालीलाई प्राप्त टिपिएस Temporary Protected Status (TPS) सुबिधा नविकरण गर्नका लागी नेपाल सरकार मार्फत आवश्यक पहल थाल्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले औपचारिक अनुरोध गरेको छ । अमेरिकामा रहेको नेपाली राजदुतावासलाई एनआरएन अमेरिकाले टिपिएस नविकरणका लागी नेपाल सरकार मार्फत आवश्यक पहल गरिदिन एक ज्ञापण पत्र समेत बुझाएको छ । […]
डालस, डिसेम्बर २१ । नेपाली समाज टेक्सासको आगामी शनिबार हुने निर्बाचनको पुर्बसंध्यामा आज साँझ अर्थात् बिहिबार डिसेम्बर २१ मा हुन लागेको सार्बजनिक बहस कार्यक्रममा भाग नलिने घोषणा गरेका छन् । आज फेसबुक मार्फत एक बिज्ञप्ति जारी गर्दै उनले उक्त कुरा जानकारी गराएका हुन् । बिज्ञप्तिमा उनले बहसका संयोजक बाल जोशीले प्रश्न आफ्नो बिपक्षि समुहलाई उपलब्ध […]
डालस, डिसेम्बर २० । नेपालीहरुका परदेशमा स्थापित स्थानीय संगठनहरुमा नेपाली समाज टेक्सास अत्यन्त सक्रिय संस्था हो । १९९८ मा स्थापना भए पछि यसले धेरै सिंढीहरु चढेको छ । डालसमा अहिले नेपालीहरुको उल्लेख्य संख्या छ । संगठनको उद्देस्य र दयारा पनि फराकिलो हुँदै गएको छ । संगसंगै यसमा रहेर समाजमा केहि गर्न चाहनेहरुको पनि संख्या बढ्दै […]
ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे । श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार तथा […]
काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसासम्बन्धमा आफू असन्तुष्ट रहेको बताएका छन् । उनले यस प्रणालीलाई मात्र गाली नगरेर यसका लागि निवेदन दिने गरेका हजारौँ मानिसहरुको समेत आलोचना गरेका छन् । उनको बयान सुनिसकेपछि वास्तवमा उनलाई डीभी भिसाको काम कसरी हुन्छ भन्ने नै थाहा नभएको प्रस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । “यसरी डीभी भिसा […]
टेक्सस । नेपाली समाज टेक्ससको नया नेतृत्वका लागि ३ जनाको उम्मेद्वारी परेको छ । कमल सापकोटा, सुमन थापा र दिवस थापाको अध्यक्षमा उम्मेद्वारी परेको हो । दावी विरोध र उम्मेद्वारी फिर्ताको समय सकिए पश्चात मात्रै उम्मेद्वार नामावली सार्वजनिक गर्ने भन्दै निर्वाचन समितिले आधिकारिक उम्मेद्वारी नामावली सार्वजनिक नगरेको भएपनि अधिकांश पदाधिकारीसहीतका पदमा दुई वा दुई भन्दा […]
डिसेम्बर १७, डालस, टेक्सास। नेपाली समाज टेक्सासको निर्बाचन आउन एक हप्ता बाँकी छ। निर्बाचन आगामी डिसेम्बर २३ आइतबार बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको भवनमा सम्पन्न हुँदैछ। करिब एक महिना अघि यो घोषणा गरिएको थियो। निर्बाचनको घोषणा पछि सदस्यता निर्माण प्रक्रिया शुरु गरियो। उक्त प्रक्रिया मन्द तरिकाले चल्यो। […]
डिसेम्बर १०, डालस। डालस वरपर रहेका नेपाली व्यवसायीहरुको संगठन यति च्याम्बर्स अफ कमर्सको तेश्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भयो। साधारण सभाले नयाँ बनेको कार्यसमितिलाइ पूर्णता दिंदै सबैले सपथ ग्रहण गर्दै समापन भयो। नयाँ कार्यसमितिको अध्यक्षमा युवा मनोज सिग्देल निर्बाचित भए। सबै पदमा सर्बसम्मत बनेको यो कार्यसमितिको महासचिवमा भने उम्मेद्वारी नै परेन। साधारण सभामा निबर्तमान […]
गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर ः प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको […]
काठमाडौँ, २१ मंसिर ः दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ । निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा […]