समाचार

नगरपालिकाको केन्द्र नसार्न आन्दोलन: १९ जना घाइते

गौर, रौतहट, २ फागुन  ः वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । झडपमा परी नेपाल […]


समयावधि थपेर मात्र पिडितले न्याय पाउंदैनन

काठमाडौँ, १ फागुन। एम्नेस्टी इन्टरनेशनल दक्षिण एसिया, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) र मानवअधिकार पर्यवेक्षक नामक संस्थाले द्वन्द्वकालीन दुई आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने जनाएका छन् । सो संस्थाहरुले संयुक्तरुपमा आज जारी गरेको विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने उल्लेख […]


पशुपतिनाथमा भक्तजनको घुइंचो

काठमाडौँ, १ फागुन। सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले महाशिवरात्रि भब्य रुपमा मनाउने

फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन । यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का […]


हङकङ्गमा रहेका नेपालीद्धारा जलजलालाई १ लाख ६५हजार सहयोग

दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि हङकङ्गमा रहेका नेपालीहरुले १लाख ६५हजार सहयोग गरेका छन ।. सगुन राना र रितामाया गुरुङ बिषेश पहलमा सहयोग रकम संकलन गरिएका हो । संकलन गरिएको उक्त रकम गायक हेमन्त शर्मा मार्फत जलजलाका परिवारलाई टिचिङ्ग अस्पताल पुगेर हस्तान्तरण गरिएको छ । गायक शर्माले जलजलाको उपचार सहयोगका लागि […]


संगीतकार हरि लम्सालको पहलमा जलजलालाई १ लाख ३८ हजार ८५८ सहयोग

दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ । उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो । संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको […]


गयिका जलजलालाई रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग

दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र […]


एनआरएनको मिडिया समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ । तीन महिना अघि काठमाडौंमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७/१९ को हुनेछ ।समितिको संयोजकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन् । सहसंयोजकमा हिमालय खबरका सम्पादक विजय […]


प्रबाशी नेपालीले नेपालको चिन्ता कति गर्ने कति नगर्ने ?

म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको […]


एनआरएन अमेरिकाले फेब्रुअरी महिनाको १७ बाट टोल फ्री नम्बर सहितको हेल्प डेस्क संचालान गर्ने

माघ १४/ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टोल फोरी नम्बरको सुरुवात गरेको छ । आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टोल फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907