तीज आउन एक महिना बाँकी भए पनि तीजका गीतहरु बजारमा आइसके। पार्टी हलहरु देखि घरघरमा दिदीबहिनीहरुको चहलपहल शुरु भैसक्यो। प्रत्यक्ष गाउने चलन हराएर युट्युबमा राखिएका गीत बजाउने र त्यसैमा नै नाच्ने चलन बढेको छ। कहीं कतै प्रतियोगिताको नाममा प्रत्यक्ष गीत गाइए पनि अहिलेको समग्र गीत बजार युट्युब र सामाजिक संजालहरुले चलेको छ।तीज एक सांस्कृतिक चाड […]
सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अबधिमा युरोपबाट ठुलो संख्यामा आप्रबासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ जतिबेला करिव एक करोड आप्रबासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रीकाबाट […]
आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।तर दुइटामा […]
विश्लेषण:लेखनाथ गौतम अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन […]
बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]
यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]
करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र […]
गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका […]
नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले सुरु गरेको मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियानको पहिलो प्रस्तुती नबराज […]
युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]