अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्ग ‘एपी १’ टेलिभिजन -अन्नपूर्ण अनलाइनको अंग्रेजी संस्करण पनि सार्वजनिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको विवादले सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद् भएको बताएका छन् । ‘एपी १’ टेलिभिजनको काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ‘अध्यक्ष राष्ट्र रहेको नेपालले सार्क क्षेत्रमा शान्ति, स्थिरताका पक्षमा यथेस्ट काम गर्न नसकेको’ बताए । अध्यक्ष ओलीले लोकतन्त्र र मिडिया एक–अर्काका परिपूरक भएको भन्दै लोकतन्त्रको पक्षमा […]