कभर स्टोरी

बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाजको ५८ हजार सहयोग

मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ । समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई […]



बिजी सप्ताहन्तको निजि अनुभव: सत्य घटना र काल्पनिक पात्र

सप्ताहन्तका दिनहरु  सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा […]


निता ढुङ्गानाले दिलिप रायमाझीलाई प्रश्न गरिन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन । दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । […]


लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन :राम्रो सुरविद गुमाइयो -चन्द्रकला शाह (अडियो)

संगीतकार संघ नेपालले  सम्मान स्वरुप उहाँकै गीत गाएर गीति श्रद्धाञ्जली दिने लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । आज बिहान अनामनगर स्थित छोरी निलम पौडेलको घरमा बाथरुममा बेहोस भएका थापालाई तत्कालै बागबजारस्थित मोडल अस्पताल पुराउदा चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको हृदयघात बाट निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।दाङको सौडियार […]


नेपाल वायु सेवा निगमको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा अवैधानिक :आइकाओले एनएलाई नचिन्ने NA हैन RA

नेपालमा गणतन्त्रको स्थापना भए पछि पूर्व राजा र राजपरिवारका नाममा रहेका बिभिन्न स्थान, शिक्षण संस्था , र अन्य संघ संस्थाको समेत नाम परिबर्तन गर्ने औपचारीक निर्णय सरकारले गर्यो । तर केहि संघ संस्थाको नाम परिबर्तन बिना अध्ययन र लहडका भरमा गरेको पाइएको छ । जस्को उदाहरण बायु सेवा निगम लाई लिन सकिन्छ । गणतन्त्र स्थापना […]


पुनः जिवन पाए हंशले: आँशु खसाए हर्षले(भिडियो सहित )

कमजोर आर्थिक अबस्थाका कारण जिवन मरणको दोसाधमा पुगेका कञ्चनपुर ५का हंश बिकले पुनर्जिवन पाएका छन । कम्मरमुनिको पुरै भाग नचल्ने बि क चिकित्सकको भाषामा प्रेसर स्वर भनिने खाटेघाउका कारण लामो समय देखि थप पीडित थिए । बिकको उपचारका लागि चाँगे धर्तिआमा कोष हङ्गकङ्ग शाखा र हंग्री आइ रेस्टुरेन्ट एन्ड बारको संयुक्त आयोजनामा सुमधुर सांगीतिक साँझ […]




५ मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहा सोरठी नाँच्दै (भिडियो सहित )

यी दाजु भाई तरकारीवाला हैनन । जम्मा ५ मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहा दामोदर पन्त र शशिधर पन्त , श्रीमति समेत झुक्किएका अनुहार हुन । यसपालीको देउसीमा सोरठी नाँच्दै ।




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907