कभर स्टोरी

हिलारी क्लिन्टन भर्सेस डोनाल्ड ट्रंप : तपाईंको मुद्धामा को नजिक

अमेरिकामा रास्ट्रपतिको  चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक […]


अन्तिम अमेरिकी रास्ट्रपतिय बहस: ट्रंपको लागि प्रलयकारी साबित

हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर […]


खाए खा नखाए घिच डट कम

हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार  ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी […]


ट्रंप र हिलारीको आज साँझ तय भएको बहस अनिश्चित

आज राति अमेरिकाको पुर्बी समय अनुसार ९ बजे, केन्द्रिय समय अन्सुअर ८ बजे र प्यासिफिक समय अनुसार ६ बजे दुइ राष्ट्रपतिका उम्मेदवार बीच बहस हुने तय भएको छ। रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले उक्त बहसमा भाग लिंदै छन्। मिजौरिको वाशिंगटन बिस्वबिध्यालयमा हुने बहसमा सिएनएनका एन्डरसन कुपरले सहजकर्ताको काम गर्नेछन […]


बिजय दशमी २०७३ को हार्दिक मंगलमय शुभकामना

दश दिन र नौ रात सम्म दुर्गा माता महिषाशुरसंग लडाइ गरिन। त्यो दैत्यले समाजमा अशान्ति फैलाएको थियो। सोझा साझा सर्बसाधारणलाइ अत्यन्त दुख दिएको थियो। शक्तिको दुरुपयोग गर्दै धेरैलाई सताएको थियो। उसको पापको घडा भरिइसकेको थियो। दश दिन र नौ रातको लडाईंमा देवी दुर्गाले विजय प्राप्त गरिन। त्यहि खुसियालीमा नवदुर्गा पुजा तथा दशैं मनाउन शुरु गरिएको […]


गायक थानेश्वर गौतम बेलायतमा सम्मानित

पिटरबरो नेपाली समाज यूकेले ३ अक्टोबर २०१६ सोमबारका दिन स्थानीय बा सोह रेष्टुरेन्टमा बिजया दशमी शुभकामना आदान प्रदान साँझ सम्पन गरेको छ। समाजका अध्यक्ष पवन शर्माको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिब नृपेश उप्रेतीले संचालन गरेका थिए। कार्यक्रमको आकर्षण तथा प्रमुख अतिथी थिए नेपालबाट आएका चर्चित गायक एबम संगीतकार थानेश्वर गौतम । उनलाई अध्यक्ष शर्मा तथा समाजका […]


दशैंपछि बस्ने गरी डा केसीबाट आमरण अनसन एक्कासी स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । चिकित्सा क्षेत्रको वेथिति रोक्न आमरण अनसन बसेका प्राडा गोविन्द केसीले एक्कासी आमरण अनसन तोडेका छन् । सरकारसंग भएका सहमति पालना नभए पनि चाडबाडलाई मध्यनजर गर्दैै डा केसीले १२ औं दिनको आमरण अनसनपछि शुक्रबार राति आमरण अनसन तोडेका हुन् । एक्कासी आमरण अनसन तोडेका उनले दशैंपछि पुनः आमरण अनसन बस्ने पनि बताएका छन् । […]


मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान’ सुरु

विश्व मानसिक दिवसको अवसरमा बिहीवारदेखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालय मन्त्रालयमा आयोजिक कार्यक्रममा अभियानको स्वास्थ्यमन्त्री गगनकुमार थापाले अभियान शुभारम्भ गर्नुभयो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशिल अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । ‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको […]


माग पूरा नभए कार्तिक ४ र ५ गते उपत्यकाका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प पार्ने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको चेतावनी

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे दशैंतिहार लगत्तै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको छ । आगामी कार्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजेदेखि धर्ना […]


पानी अभियानबारे चर्चित गायक राजेश पायलराई र हेमन्त शर्मा के भन्छन




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907