Archive for: June, 2022

एएनए सम्मेलनको उद्घाटन जुलाई २ मा

अमेरिकाको सबभन्दा पुरानो संगठित संस्था मानिएको एनएनएको डालसमा हुने सम्मेलन यहि जुलाई २ गते उद्घाटन हुँदैछ। संस्थाका अध्यक्ष विजयराज भट्टराइकाले प्रेसित गरेको सूचना अनुसार डालस नजिकै रहेको शहर कोपेलस्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा शनिबार बिहान ९ बजे उक्त सम्मेलनको बिधिबत उद्घाटन हुनेछ। सम्मेलन जुलाई १,२ र ३ गरी तीन दिन चल्नेछ। एनएनएको यो सम्मेलनलाई […]


रवि लामिछानेको राजनीतिक यात्राको पृष्ठभूमि र चुनौतिहरु

संचारकर्मी रवि लामिछानेले राजनीतिमा हाम फाले पछि देशमा र बिदेशमा तरंग उत्पन्न भएको छ। स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङ्गले जिते पछिको परिदृश्यमा लामिछानेले पूर्णकालीन राजनीतिमा आउने उद्घोष गर्नु संयोग मान्न पक्कै सकिन्न। व्यक्तिगत रुपमा रवि लामिछानेको महत्वाकांक्षा कसरी बढ्यो भन्ने आंकलन गर्नु एउटा कुरा हो तर रवि लामिछानेहरु जस्ता लोकप्रिय व्यक्तिहरु जोखिम मोलेर […]


अमेरिकामा अब छिट्टै ड्रोनले सामान ढुवानी गर्ने

क्यालिफोर्निया, अमेरिका। करिव १० बर्ष अघि चर्चामा ल्याइएको ड्रोनबाट सामानहरु ढुवानी गर्ने सोंचाईले मुर्त रुप पाउने भएको छ। अमेजनका प्रमुख जेफ बेजोसको उक्त सोंचाईलाई अगाडी ल्याएका थिए। अमेजनले सोमबार जनाए अनुसार अन्य केहि स्थलका ग्राहक लगायत लक्फ़ोर्ड क्यालिफोर्नियाका बासिन्दाहरुले यस बर्षको अन्त्यतिर “प्राइम एयर डेलिभरी” प्राप्त गर्नेछन्।तर सबै खालका ढुवानीहरु भने यसले गर्ने छैन। यस्ता […]


अमेरिकी बन्दुक कानुनमा “ब्रेक थ्रु” को सम्भावना, केहि बिषयमा सहमति जुट्यो

वाशिंगटन डिसी। अमेरिकामा लामो समय देखि अल्झेर रहेको बन्दुक नियन्त्रण समबन्धि बिधेयक पारित गर्ने सम्बन्धमा दुवै पार्टीका सिनेटरहरुबीच मोटामोटी सहमति भएको छ। रिपब्लिक पार्टी र डेमोक्र्याटिक पार्टीका १०/१० जना सम्मिलित सिनेटरहरुको समुहले आइतबार यस्तो सहमति जुटेको जानकारी गराइएको छ।यो बिधेयक लेख्न अझै बाँकी रहे पनि मोटामोटी सहमतिले सिनेटमा पास हुन सक्ने आशा व्यक्त गरिएको छ। […]


जस्टिन बिबर अनुहारको प्यारालाइसिसबाट प्रभावित भए

चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको […]


चुनाबमा जनताको कोर्टमा बल हुन्छ, त्यति बेलै गोल हान्नु पर्छ नत्र रामराम !

विश्लेषण:लेखनाथ गौतम अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन […]


आफ्ना छोराछोरी टुहुरा पारेर अर्काका छोराछोरीको सुसारे बन्दै नेपाली आमाहरु

प्रकृतिको नियम के हो भने एउटी आमाले बच्चा जन्माए पछि त्यसलाई लालनपालन गरेर हुर्काइ आफ्नै खुट्टामा उभिने भए पछि स्वतन्त्र छोड्छन। हामी जनावरहरुलाई हेर्यौं भने पनि त्यो कर्तब्य उनीहरुले पालन गरेकै हुन्छन। मानव अतिक्रमणको बाबजुद पनि सकेसम्म उनीहरुले आफ्ना सन्तानलाई त्यतिक्कै छोड्दैनन। जनावरको प्रकृति अनुसार कुनै छिटो त कुनै ढिलो आफ्ना खुट्टामा उभिने हुन्छन। मान्छे […]


के हो एम्बोस्ड नम्बर प्लेटको किस्सा ?

नेपालमा सदन देखि सडकसम्म एम्बोस्ड प्लेटको चर्चा छ। यातायात मन्त्रालयले लामो समय देखि गृहकार्य गरिरहेको र लागु गर्न खोजिएको यो बिशेष खालको प्लेट हो। यो क्यामेराले पढ्न मिल्ने र गाडीमा रहेको जिपिएससंग जोडिएको हुन्छ जसले गर्दा गाडी हराएको, चोरी भएको वा दुर्घटना भएको अबस्थामा कुन ठाउँमा छ भन्ने थाहा पाउन सकिन्छ। क्यामेराले पढ्न मिल्ने भनिए […]


यौन हिंसाको बिकराल अवस्था र निराकरणमा छुटेको पाटो

यतिबेला नेपाली समाजमा यौन हिंसाका घटनाहरुले निकै ठाउँ पाएका छन्। रेडियो, टिभी र पत्रपत्रिका देखि सामाजिक संजालमा पनि धेरैले यौन हिंसा र पिडितलाइ न्याय कसरी दिलाउन सकिन्छ भनेर आफ्ना बिचारहरु प्रस्तुत गरिरहेका छन्। हदम्यादका कुरा, सजायको अवधिका कुराहरु आफ्नो सोंचाई र बुझाइ अनुसार व्यक्त गरिरहेका छन्यी अपराधहरु के कारणले भैरहेका छन् र किन वृद्धि भैरहेका […]


अमेरिकामा घरको मुल्य घट्दै

कोभिड-१९ को कारण निर्माण सामग्रीको उत्पादन कम भए संगै आकासिएको घरको मूल्य अब घट्ने अनुमान गर्न थालिएको छ। असामान्य मूल्य वृद्धि भएका ठाउंहरुमा अबको दुइबर्ष मूल्य झन् कम हुने विज्ञहरुले आंकलन गर्न थालेका छन्। घर बेच्ने सुरमा हुनुहुन्छ भने यो समय उत्तम हुनसक्छ।कोभिड-१९ ले गर्दा उत्पादन, वितरण र लजिस्टिकमा निकै असन्तुलन देखा परेको थियो। लकडाउन […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907