पपस्टार साकिराले आफ्नो १२ बर्ष लामो सम्बन्ध अन्त्य गर्ने भएकी छिन। “हामी हाम्रा बच्चाहरुको राम्रोको लागि छुट्टीन लागेका छौं जुन कुरा भन्दा हामीलाई पश्चात्ताप भैरहेको छ” जोडीले आफ्नो संयुक्त बक्तब्यमा उल्लेख गरेका छन्। पपस्टार सकिरा बिगत १२ बर्ष देखि स्प्यानिस फुटबल खेलाडी जेरार्ड पिकसंग सम्बन्धमा थिइन।४५ बर्षीय साकिरा र ३५ बर्षका जेरार्ड पिकका सन्तानको रुपमा […]
नयाँ दिल्ली, भारत। बिहे भएको ६ बर्ष सम्म पनि नाति नातिना नदिएको आरोपमा एक दम्पतीले आफ्ना छोरा र बुहारी बिरुद्ध अदालतमा मुद्धा दायर गरेका छन्। उत्तराखण्ड राज्यस्थित हरिद्वार निवासी साधना र संजिव प्रसादले आफ्नो ३६ बर्षीय छोरो र ३१ बर्षिय बुहारी माथि पांच करोड भारतीय रुपैयाँ क्षतिपुर्ति माग गर्दै यस्तो मुद्धा दिएका हुन्।उनीहरुले आफुले छोरो […]
भर्जिनिया, अमेरिका। जोनी डेपले एम्बर हर्ड बिरुद्ध मानहानीको मुद्धामा आंशिक बिजय हाँसिल गरेका छन्। उनले ५० मिलियन डलर क्षतिपुर्ति दावी गर्दै उनले अदालतमा मुद्धा दायर गरेको थिए। तर अदालतले जम्मा १५ मिलियन डलर क्षतिपुर्ति भर्ना एम्बर हर्डलाइ आदेश दिएको छ भने एम्बर हर्डले पनि मुद्धा हालेर आफुलाई मानहानी गरेको आरोपमा १०० मिलियन डलरको क्षतिपुर्ति माग […]
फिल्म कबड्डी-४ को फिल्म हलमा शो चलिरहेको थियो। सिभिल मलको उक्त फिल्म हलमा चलचित्रको प्रोमोसनको लागि फिल्मका कलाकारहरु गएका थिए। फिल्म हेरेर निस्केका दर्शकहरुसंग मिरुना र टीम फोटो खिच्न व्यस्त थियो। भिडभाड र ठेलाठेल बीच एकजना लामाले मिरुनालाई चिमोटे। ३ चोटी चिमोटे पछि उनले प्रतिकार गरिन, लामालाइ चड्कन लगाइन, माफी माग्न लगाइन र त्यो पनि […]