काठमाडौं, माघ । नेपाली विकास अनुभवका कथाहरू विश्वभरका विकासकर्मी तथा सरोकारवालामाझ कसरी पु¥याउने ? यो अहिलेको सरोकार र चासोको विषय हो । यही चासो, सरोकार र आवश्यकता पूरा गर्नेतर्फको सानो पहलस्वरूप नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आइतवार काठमाडौंमा एक दिने भिडियो डकुमेन्ट्री तयारीसम्बन्धी एक अभिमुखीकरण कार्यक्रम चलायो । कार्यक्रममा नेपान सदस्यहरूलगायत विभिन्न संस्थामा आबद्ध रहेका […]
करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र […]
डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा अर्भिंगस्थित नेपाली मन्दिरमा गजल उत्सब-२ सम्पन्न भएको छ । अमेरिकाका ६ वटा राज्यहरु र १२ वटा शहरहरुबाट आएका गजलकारहरुले उक्त अबसरमा दमदार गजलहरु प्रस्तुत गरेका थिए भने गजल श्रबण गर्न डालस वरपरका सयौं गजल प्रेमीहरुको उपस्थिति थियो । गजल उत्सवको अबसरमा आयोजित […]
डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाज डालसको संयुक्त आयोजनामा जनवरी २६ सनिबार बृहद गजल उत्सव-२ सम्पन्न हुने भएको छ । डालस नजिकै रहेको अर्भिंग सिटि स्थित नेपाली मन्दिरमा हुन लागेको उक्त गजल उत्सवमा अमेरिकाभरिका चर्चित गजलकार, साहित्यकार एबम नेपाली साहित्य सेवकहरुको उपस्थिति रहने छ । दिउसो २ बजे देखि ६ […]
काठमाडौँ, माघ १० गते । शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४३औँ स्मृति सभा सम्पन्न भएको छ । इतिहासविद् डा. सुरेन्द्र के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार शंकर लामिछानेको बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्यााम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासविद् डा. […]
अमेरिकाको सर्बोच्च अदालतले तेश्रो लिंगीहरु माथि ट्रंप प्रशासनले लगाएको सेनामा सेवा प्रतिबन्धलाइ कायम गरिदिएको छ । सर्बोच्च अदालतका ९ जना न्यायाधिश मध्ये ५ जनाले तेश्रो लिंगी माथि प्रतिबन्ध लगाउने ट्रंप प्रशासनको पक्षमा र ४ जनाले बिपक्षमा मतदान गरेका थिए । यो नियम संगै तेश्रो लिंगी भनेर परिचय बनाएका हज्जारौं अमेरिकी सेनाहरु सेवा गर्न बाट बन्चित […]
काठमाडौं, माघ ९ गते । राष्ट्रिय योजना आयोगको अगुवाइमा बन्न लागिरहेको संघीय सरकारको १५ औं पञ्चवर्षीय योजनामा स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा विज्ञहरूले जोड दिएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) का अध्यक्ष चेतनाथ कणेलको नेतृत्वमा आज योजना आयोगमा गएको ११ सदस्यीय प्रतिनिधिमण्डलले योजना आयोगका सदस्य माननीय मीनबहादुर शाही तथा आयोगका अन्य […]
गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका […]
डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]
लाम, ३० पुस ः गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण […]