जरो किलो महाअभियान र यस्को अपरिहार्यता!
भर्खर मात्रै पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिबस केहि नेपालीहरुले देश भित्र अनि बाहिर पनि धुमधाम सँग मनाए । त्यसै गरी जनवरी १ लाई टोपी दिबस को रुपमा पनि मनाए । टोपी नेपालीको पहिचान थियो भने पुस २७ गते एकता दिबस तथा पृथ्वी जयन्ती! त्यसैले अहिले नेपालीले आफ्नो जरो पक्डिएर पृथिबी जयन्ती तथा एकता […]