Archive for: September, 2018

नेपालको राजनीति अमेरिका नल्याउन मन्त्रि ज्ञवालीको आग्रह

डालस, टेक्सास । नेपाली नेताहरु अमेरिका आउने बढ्दो क्रमको शृंखलामा यतिबेला नेपाल सरकारका प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि अमेरिकाको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको ७३औं सभामा भाग लिन यो टोली यतिबेला अमेरिकामा छ । ब्यस्त समयको बाबजुद पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली टेक्सास आएका छन् । नेपाली नेताहरु आउँदा असाध्य उत्साहित हुने नेपाली समुदाय प्रदिप ज्ञवालीको […]


ब्रेट क्याभनाको पृष्ठभूमि फेरी जाँचिने: नियुक्ति माथिको भोटिंग एक हप्ता सर्यो

हामी भन्छौं, नेपालको राजनीति विभाजित छ । चुनावका कुरा गर्दा होस् वा बिकासका कुरा गर्दा वा राजनीतिका कुरा गर्दा होस् हामी अमेरिकालाई उदाहरण दिने गर्छौं । तर बास्तवमा हेर्दा अमेरिकाको राजनीति त्यति सफा छैन । हामी नेपालका नेताहरुलाई जनताको इच्छा बिपरित मनपरी गरेको आरोप लगाउने गर्छौं । नेता भनेको त अमेरिकाका जस्तो हुनुपर्छ भन्छौं । […]


संवादको माध्यम र नेपाली भाषा माथिको मनपरी

मेरो वरिपरिको चित्र सफा छैन । खोइ के कामले हो म एउटा ठुलो भवनमा गएको छु । त्यसको बाहिर थुप्रै पुराना कारहरु पार्क गरिएका छन् । त्यो भवन खुल्ला छ, ढोकाहरु देखिन्नन् । म त्यहाँ किन गएको हो, मलाई नि पत्तो छैन । भवनको तल्लो तलामा केहि कारहरु राखिएका छन् । कारको मुनिबाट पानी बाहिर […]


नेपालले श्रीलङ्कालाई हरायो

काठमाडौँ, ११ असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा […]


बन्लान त ब्रेट क्याभना सर्बोच्च अदालतको न्यायधिष ?

वासिंटन डिसी । गत जुलाईमा सर्बोच्च अदालतका न्यायाधिष एन्थोनी केनेडीले अबकास लिए पछि ब्रेट क्याभना नियुक्त गरिए । डोनाल्ड ट्रंपको कार्यकालको पहिलो दुइ बर्ष भित्रै भएको यो दोश्रो सर्बोच्च अदालतको न्यायाधिष नियुक्ति थियो । रिपब्लिकन पार्टीको उच्च तहमा रहेर कानुनी क्षेत्रमा सक्रिय क्याभनाको नियुक्तिलाई लिएर डेमोक्र्याट र प्रगतिशील विचारका पक्षधरहरु शुरु देखि नै ससंकित थिए । […]


अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज  ः भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, […]


अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर

रामेछाप, असोज ९ गते । रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरेको हो  । भूकम्प प्रतिकार्यमार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, […]


प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज  ः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । […]


नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

डालस, टेक्सास ।  सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो । नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली […]


संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्कतर्फ

काठमाडौँ, ६ असोज  : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ अभिवादन गर्नुभयो । प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907