Archive for: May, 2018

मेडिसन विस्कनसिनमा पहिलो भलिबल टुर्नामेन्ट सम्पन्न

मेडिसन, विस्कनसिन। नेपाली अमेरिकन मैत्री संघ र गैर आबासिय नेपाली संघ अमेरिकाको विस्कनसिन च्याप्टरको संयुक्त आयोजनामा यहि मे महिनाको २६ र २७ गते यहाँ पहिलो बार्षिक राज्यस्तरीय भलिबल टुर्नामेन्ट भव्यतासाथ सम्पन्न भएको छ। विस्कनसिन राज्यमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुलाइ अमेरिकाको अन्य राज्यहरुमा रहेका नेपालीहरु बीच मैत्री सम्बन्ध स्थापना गर्दै नेपाली युबाहरुको खेलकुद र […]


सातै प्रदेशमा रंगशाला निर्माण गर्न सरकारले बजेट छुट्टायो

काठमाडौँ । सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु दुई अर्ब चार करोड बजेट विनियोजन गरेको छ । […]


अनेसास टेक्सासको कमाण्ड कपिल अधिकारीको हातमा

डालस, टेक्सास । अन्तररास्ट्रिय नेपाली साहित्य समाज टेक्सासले नयाँ कार्यसमिति पाएको छ । अध्यक्ष बासु शर्मा, संस्थापक अध्यक्ष भिम कार्कीको उपस्थितिमा हालै बसेको साहित्य प्रेमीहरुको भेलाले साहित्यकार युवा कपिल अधिकारीको अध्यक्षतामा उक्त कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरी रहनुभएको छ । त्यस्तै […]


जुन ९ गते सनिबार नेपाली समाज टेक्सासको स्वास्थ्य शिविर

डालस, टेक्सास, मे २९ । नेपाली समाज टेक्सासको आयोजनामा जुन महिनाको ९ गते सनिबार फेरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । महिला संयोजक आइषा ओझाका अनुसार कार्यक्रम बिहान ९ बजे देखि दिउसो १ बजे सम्म चल्नेछ । नेपाली समाज टेक्सासले लामो समय देखि यस्ता सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । स्वास्थ्य शिविर समाजको […]


संगीतकार संघको नेतृत्वमा राई : याङशु बाल प्रतिभा पुरस्कार अधिश्री कसपाललाई : संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया

संगीतकार संघ नेपालको आठौ साधारण सभाले शान्तिराम राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सनिवार राजधानीमा सम्पन्न साधारणसभाले राई सहित ११ जनाको कार्य समिति सर्बसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा शुनिल मास्के बरिष्ठ उपाध्यक्ष, महेश खडका प्रथम उपाध्यक्ष,चेतन सापकोटा द्धितिय उपाध्यक्ष, पारस मुकारुङ्ग महासचिव र बसन्त सापकोटा सचिव र हरि लम्साल कोषाध्यक्ष पदमा […]


अमेरिकाको डालसको यौन हिंसाको समाचार र यसका बहुआयामहरु

यतिबेला डालस टेक्सासको नेपाली समाज तरंगित बनेको छ। कारण हो रोजगारदाताद्वारा कामदारमाथिको यौन हिंसा। नेपाली समाजको घेराबाट उम्केर कानुनको ढोकामा पुगेको यो मुद्धाले धेरैलाई केहि सोंच्न बाध्य बनाएको छ। केहि दिनदेखि सामाजिक संजालमा र नेपाली अनलाइन पत्रिकाहरुमा समेत यो बिषय चर्चाको बिषय बनेको छ। यस्तो पनि हुन्छ र भन्ने देखि पीडकलाई हदै सम्मको कानुनी कारबाही […]


जनप्रतिनिधिको एकवर्ष: रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

रत्ननगर, चितवन, ११ जेठ ९ ः चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । विहीवार […]


‘मिस्टर ३६०’ एबी डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

एजेन्सी। ‘मिस्टर ३६० डिग्री’को नामले चिनिे दक्षिण अफ्रिकाका विष्फोटर ब्याट्सम्यान एबी डिभिलियर्स अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । इण्डियन प्रिमियर लिगमा उनको टिम रोयल च्यालेन्जर्स बैंगलोर बाहिरिएलगत्तै उनले पनि सन्यासको घोषणा गरेका हुन् । यद्यपि डिभिलियर्सले सन्यास भने अन्तर्राष्ट्रिय क्रिकेटबाट मात्र लिएका हुन् । उनी आइपिएलजस्ता घरेलु लिग भने खेल्नेछन् । दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका […]


भारतको केरलामा फैलिरहेको निपा भाइरस के हो?

भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। भारतमा घातक निपा भाइरसका कारण मृत्यु इबोला: कंगोको शहरमा देखिएपछि चिन्ता केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका […]


सुन तस्करी: मुख्य अभियुक्त गोरेले ‘खोले थप रहस्य’

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्। सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्। गोरेको बयानले […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907