Archive for: May, 2018

नेपालका सन्दीप लामिछानेले प्रभाबशाली बलिङ गर्दै “स्टाइलिस प्लेयर” बने

काठमाडौं – नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्स सङ्गको खेलमा स्टाइलिस प्लेयर बनेका छन । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन । अघिल्लो खेल भन्दा अाज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा विश्वकै सुपरस्टार खेलाडी विरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ अोभरको स्पेलमा सन्दीपले २१ रनमात्रै खर्चेर १ विकेट लिए। यसअघि बैंग्लोरविरुद्ध डेब्यू […]


अमेरिकी विद्यालयमा गोली प्रहार

संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा कैयौंको ज्यान गएको बताइएको छ। प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेकाछन्। अमेरिका: विद्यालयमा गोली चल्दा १७ मारिए बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्। गत […]


तमाखुको कुलत छाड्दै कर्णालीका महिला

        नेपालको कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ। कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा […]


नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाइने

काठमाडौँ, २ जेठ: जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतले नेपाललाई विश्वव्यापी वैदिक अभियानको राजधानी बनाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले आज कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गरेको विशेष प्रवचनमा उहाँले नास्तिक मानिसका पनि अन्तरात्मा आस्तिक हुने बताउनुभयो । “विज्ञान वेदकै अंग हो, वेदकै अध्ययनले पश्चिमी देशका मानिसले ठूला वैज्ञानिक उपलब्धि हासिल गरेका […]


गाजा: सोमवार मारिएका ५८ जनाको अन्तिम संस्कार

गाजामा सोमवार प्यालेस्टनी विरोध प्रदर्शनका क्रममा इजरेली सेनाले गोली चलाउँदा मारिएका ५८ जना मानिसहरूको अन्तिम संस्कार भइरहेको छ। सोमवार भएको हिंसालाई सन् २०१४ को लडाइँ यताको सबैभन्दा खराब भनिएको छ। मृतकहरूलाई समाधिस्थ गरिँदै गरेको दिन इजरेलको स्थापनापछि सामूहिक रूपमा प्यालेस्टिनीहरू विस्थापित भएको नक्बा भनिने दिन को सत्तरीऔँ वार्षिकी परेको छ। इजरेली सेनाले मङ्गलवार पनि थप […]


ब्लड डोनर्स अफ अमेरिकाको मे २५-२६ मा हुने सम्मेलन बारे पत्रकार भेटघाट सम्पन्न

मे १३, डालस। ब्लड डोनर्स अफ अमेरिकाको आगामी मे २५-२६ मा एट्लाण्टामा हुने सम्मेलन बारे जानकारी गराउने उद्देस्यले आज यहाँ एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो। बेड्फ़ोर्ड सिटि स्थित फिस्टेल रेस्टुरेन्टमा आयोजित उक्त भेटघाटमा डालस वरपर सक्रिय पत्रकारहरुका साथै अन्य स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डाक्टर नन्द रेग्मीको उपस्थितिमा […]


पाकिस्तानद्वारा अमेरिकी कूटनितिज्ञलाई देश छोड्न रोक

इस्लामावाद, पाकिस्तान, ३० वैशाख : पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ । हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित […]


मे १९ मा “सुगम पोख्रेल लाइभ इन डालस” हुने

मे पोख्रेल९ डालस, टेक्सास। मेलोडी किङ्गको नामले नेपाली सांगीतिक आकाशमा लोकप्रिय  सुगम पोख्रेल यहि मे १९ गते सनिबार डालसमा आफ्नो प्रस्तुति दिने भएका छन्। अमेरिका विभिन्न शहरहरुमा आफ्नो गलाको जादु प्रस्तुत गर्ने क्रममा उनी डालस आउन लागेका हुन्। बिगत केहि हप्ता देखि  अमेरिकामा छन्। अमेरिकाका करिव ३० वटा शहरहरुमा उनले आफ्नो स्वरको जादु मार्फत नेपालीभाषी दर्शक […]


चीन: भूतपूर्व उच्च अधिकारीलाई आजीवन कारावास

चीनमा कुनै बेला उच्च नेतृत्वको दाबेदारका रूपमा हेरिएका सुन जङसाईलाई भ्रष्टाचारको आरोपमा आजीवन जेलसजाय सुनाइएको छ। भूतपूर्व पोलिटब्युरो सदस्य सुनलाई कुनै बेला नेतृत्वमा पुग्ने अधिकारीका रूपमा हेरिन्थ्यो। राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ पर्ने उनी पछिल्लो वरिष्ठ अधिकारी हुन्। दुई करोड ६७ लाख डलरभन्दा पनि धेरै रकम घुस लिएकोमा उनी दोषी ठहर भएका हुन्। चीन: […]


प्रधानमन्त्री ओलीसँग बेलायती सांसद प्रतिनिधिको भेटघाट

काठमाडौ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गर्नुभएको छ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907