Archive for: April, 2018

विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कू प्रहार: सातको मृत्यु, १२ जना घाइते

बेइजिङ : चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् ।   स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ । एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा […]


बिश्व वौद्धिक सम्पत्ति दिवसमा प्रतिलिपी अधिकार र रोयल्टीको चर्चा

परिवर्तनको शक्तिः नवप्रवर्तन र सिर्जनशीलतामा महिला नाराका साथ आज बिश्व वौद्धिक सम्पत्ति दिवस नेपालमा पनि मनाइएको छ । सन् १९७० मा आजकै दिन विश्व वौद्धिक सम्पत्ति संगठन विधिवत रुपमा संचालन भएको आजको दिन। वैज्ञानिक, लेखक, साहित्यकार, कलाकार लगायतका समस्त सृजनात्मक क्रियाकलापमा आफ्नो जीवन समर्पण गर्ने बौद्धिक वर्गहरुको लागि मात्र हैन लगानीकर्ता, उत्पादक, तथा वस्तु र […]


संगीत उत्पादक समाजको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश दिएन

बिपक्षीसंग १५ दिन भित्र लिखित जवाफ माग्यो गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै  संगीत ब्यबसायीहरु हरुले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । सङ्गीत उत्पादक समाजमाको नव निर्बाचीत कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित […]


‘अवतार’का थप चार भाग

लसएन्जलस  – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए। यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा […]


व्यवसायका आधारमा उत्कृष्ट १० चलचित्र

छक्कापञ्जा–२  यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, […]


अन्तत: धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

जोधपुर । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला सुनाएका हुन्। ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न […]


अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयो फोटो फिचर

प्रतिलिपि अधिकार ऐन र नियमावलीको पूर्ण कार्यान्वयनको अबस्थामा राज्यको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य बृद्धिहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । अप्रिल २३ तारिख अर्थात अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अबसरमा राजधानीमा आयोजीत एक कार्यक्रमका सहभागीले पछिल्ला दिनमा प्रतिलिपी अधिकारका बारे सचेतना बढदै गएको पनि बताएका छन । दिवशका अबसरमा नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा […]


मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न:वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई अजर अमर सम्मान

नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले सुरु गरेको मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियानको पहिलो प्रस्तुती नबराज […]


डालसमा अप्रिल २९ मा “मेगा ब्लड ड्राइभ” सम्पन्न हुँदै

अप्रिल २२, डालस । ब्लड डोनर्स अफ अमेरिकाले आगामी आइतबार अप्रिल २९ गते एक बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाका अध्यक्ष श्री शिव काफ्लेले नेपाली समाज टेक्सासको सहकार्य र कार्टर ब्लड केयरको सहयोगमा उक्त “मेगा ब्लड ड्राइभ” गर्न लागिएको जनाउनु भएको छ । रक्तदान कार्यक्रम डालस नजिकै […]


प्लेनोको नेपाली समाजको नयाँ बर्ष कार्यक्रम सम्पन्न

प्लनो टेक्सास अमेरिका !!! नेपाली हरू को नया वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम भव्य रूप मा टेक्सास को प्लनो मा सम्पन्न गरेका छन । हाम्रो नेपाली समाज को आयोजना मा आयोजित शुभकामना आदन प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत को आयोजना गरिएको हाम्रो नेपाली समाज प्लनो का अध्यक्ष केशव रेग्मी ले जानकारी […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907