Archive for: April, 2018

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

डालस– ग्रेटर नेपल राष्ट्रवादी मोर्चाले बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो। पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लण्डन पठाइएको बताए। बेलायती […]


क्यालेन्डरमा मात्र होइन व्यवहारमा हुनुपर्छ नयाँ बर्ष

विक्रम सम्बत २०७४ सालले बिदा लिंदैछ । २०७५ सालको आगमन संगै नयाँ बर्षलाई स्वागत गर्न हामीहरु सबै उत्साहित छौं । घर, गाउँ, सहरदेखि सामाजिक संजालहरुमा शुभकामना दिने क्रम तिब्र बनेको छ । फेसबुक, ट्विटर देखि व्यक्तिगत रुपमा पनि शुभकामनाको आदान प्रदान घनिभूत रुपमा जारी छ । हेर्दा लाग्छ, २०७५ साँच्चिकै केहि नयाँ बोकेर आउंदै छ […]


यो बर्ष करोड भ्यूज कमाउने गीतकारहरु

२०७४ साल नेपाली सिनेक्षेत्र संगीतमय बन्यो । सिनेमामा समाबेश गीतहरुले सिनेमाको प्रचार प्रसार र ब्यपारमा पनि उल्लेख्य योगदान गरे । यस बर्षका केहि हिट सिनेमाहरुका गीत संगीतलाई दर्शकले अत्यधिक मनपराए जस्का कारण केहि गीतहरुले युट्युबमा करोडौँ भ्युज पाए । यस वर्ष लोकलयमा तयार भएका केहि रोमान्टिक गीतहरू दर्शको रुचिमा परेका छन । ति गीतहरु नै […]


पर्यटकीय गन्तव्य बन्दै निलुवा

बागलुङ । गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, […]


भर्खर टेक्सासमा स्थापित हाम्रो नेपाली समाजले नयाँ बर्ष भव्य रुपमा मनाउंदै

टेक्सास (मिकिनी)- नेपालीहरू जहाँ भए पनि आफ्नो नेपाली परम्परा क़ायम गर्न विदेशमा पनि संगठित हुदै गएका छन । पछिल्लो समय टेक्सासमा स्थापना भएको हाम्रो नेपाली समाजले समिति विस्तार गर्नुका साथै नेपाली नया वर्ष को कार्यक्रम गर्ने तयारी समेत गरेको छ । हाम्रो नेपाली समाज टेक्सासको वैठकले कार्यसमिति विस्तार गरेको छ । हाम्रो नेपाली समाजका अध्यक्ष […]


डालस एभरेस्ट लायन्स क्लबको पदयात्रा सम्पन्न

अप्रिल ९ । डालस एभरेस्ट लायन्स क्लबले हिजो अर्थात् अप्रिल ८ आइतबारका दिन “किड्नी पदयात्रा” सम्पन्न गर्यो । अर्भिंग सिटि स्थित आरडब्ल्यु रिचार्ड्सन पार्कमा आयोजित उक्त किड्नी पदयात्रामा डालस वरपर रहेका करिव सय जना व्यक्तिहरुको उपस्थिति थियो । “किड्नी पदयात्रा २०१८” का संयोजक थलराज पन्त हुनुहुन्थ्यो भने कार्यक्रममा अर्भिंग सिटीका मेयर रिक् स्टफ़र प्रमुख अतिथि […]


संगीतकर्मी कल्याणकारी कोष र पानी अभियानलाई गायक कन्हैया सिंहको सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायक तथा संगीतकार कन्हैया सिंहले आर्थिक सहयोग गरेका छन । हाल अमेरिकमा रहेका सिंहले आमा टिकामाई देबीको पुण्य स्मृतिका अबसर पारी कल्याणकारी कोष र दाङ्गको घोराही ४ सुनपुरको करोडपानी अभियानलाई सहयोग गरेका हुन । सिंहले पठाएको सहयोग रकम उनकी बहिनि गीता सिंहले संगीतकार संघका प्रेस सल्लाहकार […]


भारतसंगको असमझदारी भ्रमणले अन्त्य गरेको छ: प्रधानमन्त्री ओली

नयाँदिल्ली (भारत), २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग […]


एकिकृत जांच चौकीको उद्घाटन

वीरगञ्ज, २४ चैत ९ भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी ९आइसिपी० आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ । नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी […]


सलमान खानलाइ पाँच बर्ष जेल सजाय

जोधपुर, राजस्थान, २२ चैत : भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । करिब २० […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907