Archive for: April, 2018

संगीत उत्पादक समाजको साधारणसभा शुक्रबार हुदै उपाध्यक्ष र महासचिव निर्बिरोध

संगीत उत्पादक समाज नेपालको तेश्रो साधारण सभा शुक्रवार हुदै छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलको प्रमुख आथिथ्यमा भोली बिहान ११ बजे कमलादीमा हुने तेश्रो साधारण सभाले दोश्रो कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । २०७ जना सदस्य रहेको समाजको बर्तमान नेतृत्वले रोयल्टी संकलन र वितरणमा सकारात्मक कार्य गरेकोले पुरानै नेतृत्वलाई दोहोराउनु […]


चीनले पनि अमेरिकी सामानमा कर लगाउने: व्यापार युद्धको त्रास

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपको नियुक्ति पछि बिस्व जगत अब के होला भन्ने दुबिधा र अन्योलमा थिए । करिव ३०० बर्ष लगाएर बनाएको गौरवपूर्ण इतिहास र आर्थिक उन्नतिको जगमा उभिएर र त्यसैको अधिकतम प्रयोग गरेर बिलिनियर बनेका ट्रंप रास्ट्रपतिको उम्मेदवारको रुपमा फरक रुपमा प्रस्तुत भएका थिए । उनले अमेरिकाले गरेका सम्पूर्ण व्यापार सन्धि र सम्झौताहरु खारेज […]


एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल […]


संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी

काठमाडौँ, १९ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले […]


किन उत्रदैछन राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ?

करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ मा राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन । किन उत्रदैछन त राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ? हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र […]


युसुफ मलाला पाकिस्तान फर्किन, सुरक्षा व्यवस्था कडा

इस्लामावाद, १८ चैत : नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उहाँ हाल पाकिस्तान हुनुहुन्छ । उहाँ आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी […]


डालस एभरेस्ट लायन्स क्लबले अप्रिल ८ मा पदयात्रा गर्दै

लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907