Archive for: June, 2017

के के हुँदैछ डालसमा हुने नेपाली अमेरिकन कन्भेन्सनको ३ दिने सम्मेलनमा

डालस, जुन २८ । नेपाली समाज टेक्सासको सहयोगमा एफ वान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन आउन दुइ दिन बाँकी छ । यो आगामी जुन ३० देखि जुलाई २ सम्म डालस नजिकैको शहर कोपेलमा अबस्थित फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न हुँदैछ । यो तीन दिने कार्यक्रमको पहिलो दिन जुन ३० सुक्रबार उद्घाटन समारोहबाट शुरु […]


निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

काठमाडौँ, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो – “जनताले आफ्नो […]


भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

काठमाडौँ, १३ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेशबमोजिम […]


अनुगमन टोलीद्वारा पाँच व्यावसायिक प्रतिष्ठान बन्द

चितवन, १२ असार । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ । बिभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले आज चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल […]


डालस एभरेस्ट लायन्स क्लबको पदभार हस्तान्तरण सम्पन्न: बिएन पन्तले लिए जिम्मेवारी

डालस, जुन २५ आइतबार। डालस एभरेस्ट लायन्स क्लब २००३ देखि डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय संस्था हो। यसको केहि समय अघि निर्बाचित कार्यसमितिले आज यहाँ आयोजित एक बिशेष समारोहमा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। उक्त अबसरमा नब निर्बाचित अध्यक्ष बिएन पन्तलाइ निबर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेले पद हस्तान्तरण गर्नु भएको थियो । अर्भिंग स्थित स्थानिय […]


अर्भिंग सिटि र नेपालीहरुबीच सम्बन्धको ढोका खुल्यो: मेयर रिक स्टब्फ़रलाइ मन्दिरमा स्वागत गरियो

डालस, जुन २४ सनिबार। नेपाली समाज टेक्सास,नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र यति च्याम्बर्स अफ कमर्सको आयोजनामा आज अर्भिंग सहरका मेयर रिक स्टब्फ़रलाइ नेपाली मन्दिर अर्थात् नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाहलमा स्वागत तथा उनिसंग एक बिसेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। ठुलो नेपाली समुदाय रहेको डालसमा यस्तो खाले पहिलो कार्यक्रम थियो। नेपाली संघ संस्थाहरु र […]


एनआरएन अमेरिका भित्र युवाको लागि अलग्गै कोठा चाहिन्छ: स्वराज खाती

एनआरएन अमेरिकाको चुनावको चर्चा संगै उम्मेद्वारी दिने लहर चलेको छ । उम्मेदवारहरुको त्यो लाइनमा युवाहरु पनि देखिनु एनआरएनको भविस्यको लागि खुसीको कुरा हो । अहिले देखा परेका उम्मेदवारहरुले आफ्नो बिरासत भन्दा आफ्नो योजना र त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता दोहोर्याउनु अझै राम्रो कुरा हो । राजनीतिक संलग्नता भन्दा उम्मेदवारहरुको योग्यता र क्षमता पहिचान गरेर मतदान गर्नु […]


खरेल र अधिकारीलाई ‘लीलाध्वज साहित्य सम्मान’

काठमाडौँ, १० असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले गीतकारद्वय किरण खरेल र दिनेश अधिकारीलाई आज ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । गीत रचनाको माध्यमबाट खरेल र अधिकारीले नेपाली साहित्यको क्षेत्रलाई फराकिलो बनाएकाले उहाँहरुको योगदानलाई कदर गरी प्रतिष्ठानले दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको हो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित ‘लीलाध्वज साहित्य सम्मान’ छनोट […]


आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

काठमाडौँ, ९ असार । चन्द्रागिरि केवलकार सञ्चालन गरिएको एघार महिनामै पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बनेको छ । छोटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सकेको चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यु टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर उद्यानका साथै आवश्यक खानेकुराका लागि चमेनागृहमेत बनेको छ । काठमाडौँको […]


समृद्धि र विकासका क्षेत्रमा कायपलट गरिने

पाँचथर, ८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थानीय निर्वाचनपछि समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने पार्टीको नीति रहेको वताउनुभएको छ । हिलिहाङ गाउँपालिका–१ भालुचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खेर गइरहेका नदी तथा खोलाबाट बिजुली उत्पादन गरी निर्यात गर्न सकिन्छ, यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।” ऊर्जा, पर्यटन र […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907