Archive for: June, 2017

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिवद्धता

काठमाडौँ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र चीनबीचमा भएका विगतका सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयमा जोड दिइयो । सो […]


इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने

जेरुसेलम, ६ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताउनुभएको छ । यस वर्षमात्रै इजसरायली सर्वोच्च अदालतको निर्णयबमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना प्रधानमन्त्री नेतन्याहुले अघि सार्नुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आएपछि मध्यपूर्वका लागि अमेरिकी प्रतिनिधिको नियुक्त गर्नुभएको र […]


एनआरएन अमेरिकाको टेक्सास च्याप्टरमा सबिन्द्र थापाले उम्मेद्वारी दिने

ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा […]


पुण्य फाउन्डेसनले पुण्य कामको लागि सहयोग अपेक्षा गरेको छ: सुदिप अधिकारी

पुण्य फाउन्डेसन एउटा गैर नाफामुखी, गैर राजनीतिक र बिसुद्ध सामाजिक संस्था हो। यो अमेरिकामा र नेपालमा समेत हालसालै दर्ता भएको छ। यसको उद्देस्य सकेसम्म धेरै ठाउँहरुमा आफ्नो सेवा पुर्याउनु रहेको छ। यसको मुख्य फोकस पुर्बी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग पुर्याउने रहेता पनि आबस्यकता अनुसार अन्य देशमा अप्ठेरो परिस्थितिमा रहेका शरणार्थीहरुको लागि जति सकिन्छ त्यति […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका नव गायक बिनय र इजरायलमा रहेकि नव गायीका अनिताद्धारा १५ हजार १ सय सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इजरायलमा रहेकि नव गायीका अनिता लामा योञ्जनले १० हजार रुपैया सहयोग गर्नु भएको छ । अनिताले पठाएको सहयोग एक कार्यक्रमका बिच कोषलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी बर्दिया घर भै हाल अमेरिका रहेका नव गायक बिनय अनुरागले ५ हजार १ सय रुपैया कोषलाई सहयोग गर्नु भएको छ […]


दार्जिलिङका होटलहरु खाली

कोलकाता, ५ असार । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको […]


बौद्ध धर्मावलम्बीद्वारा जनप्रतिनिधिलाई सम्मान

काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिका क्षेत्रका विभिन्न बौद्ध महाविहारलगायत सामाजिक सङ्घसंस्थाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वडाध्यक्षहरुलाई आज सम्मान गरेका छन् । अठार महाविहार, दश शाक्य महाविहार, सो¥ह शाक्य महाविहार, बज्राचार्य संरक्षण गुठी, नेपाल परम्परागत बौद्धधर्म सङ्घ र पे्रmन्डस् अफ शान्तिपुरले आज आयोजित समारोहमा टीका तथा सगुन जनप्रतिनिधिलाई प्रदान गरी स्वागत […]


महिला सबलीकरण नभएसम्म समतामूलक समाज बन्दैन ः राष्ट्रपति

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उच्चपदस्थ […]


हरि अधिकारी घटना र रोजगारदाताहरु माथिको प्रश्न

केहि दिन अघि अमेरिकाको नेपाली समाज एउटा बिभत्स घटना सुन्न बाध्य भयो । कल्पना गर्न नसकिने यो घटनाले सम्पूर्ण नेपालीलाई चोट पुर्यायो । उनलाई अन्तिम श्रद्दान्जली दिन उर्लेको भिडले नेपाली समुदायको उनी प्रतिको सहानुभूति स्पस्ट गर्छ । संगसंगै यो घटनाको गाम्भीर्यतालाइ पनि अगाडी ल्याएको छ । अमेरिका जस्तो अबसरको भूमिमा किन यस्ता घटना हुँदैछन् भनेर […]


संगीतकर्मी कल्याणकारी कोषको जेठ महिना सम्मको विवरण सार्बजनिक : ८ लाख ४५ हजार १९ रुपैयाँ ८ पैसा जम्मा

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको जेठ महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार जेठ महिना सम्मको विवरण एकदिन ढिलो सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ८ लाख ४५ हजार १९ रुपैयाँ ८पैसा जम्मा भएको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907