Archive for: June, 2017

एचडिएनपीले घरबार बिहिनहरुलाई खाना खुवायो

डालस, जुन १० शनिबार । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए । एचडिएनपी इन्टरनेसनल लामो […]


NRNA अमेरिका उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी थापाद्वारा मेरिल्याण्डका गभर्नरसँग भेट

कृष्ण के सी जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ। उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु […]


दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार !

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना […]


बाल स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर, २६ जेठ । आमाको दूध खाने (दुई वर्षसम्मका) बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल विशेषज्ञ÷अनुसन्धानकर्ताले फरक–फरक देशका अनुभव आदानप्रदानले सिकाइ निकै महत्वपूर्ण भएको बताउनुभयो । बाल […]


सङ्गठनभित्रैबाट समाधान खोज्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २५ जेठ । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको […]


नेपाली अमेरिकन कन्भेन्सनमा बच्चाहरुको बास्केटबल प्रतियोगिता हुने

डालस, जुन ८ । नेपाली अमेरिकन कन्भेन्सनले जुन महिनाको अन्तिम दिन ३० देखि जुलाई २ सम्म १३ बर्ष मुनिका बालबालिकाहरुको बास्केटबल प्रदर्शन प्रतियोगिता संचालन गर्ने भएको छ । आयोजक संस्थाका अनुसार यो प्रतियोगितामा भाग लिनको लागि दर्ता शुरु भैसकेको छ भने दर्ता निशुल्क रहेको छ । यो खेलमा केटाकेटी दुवै थरीको एकैसाथ प्रतिष्पर्धा हुनेछ । आबस्यक […]


विदेशमा रहेर पनि स्वदेशी

पछील्लो समयमा बिदेशमा रहेर पनि नेपाली लोक गितलाई माया गर्दै आउनु भएको नव सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहनुभएको अर्का प्रतिभावान गायक प्रकाश खराल स्वरमा रहेको गित म मरेर गए नी यसै हत्ता बजार मा आएको छ । सञ्चार क्षेत्रमा आधा दशक भन्दा लामो अनुभव भएका बागलुङका युवा सुवास कँडेल र सारिका के.सीको अभिनय […]


एनआरएन टेक्सास च्याप्टर अध्यक्षमा भानु खरेलद्वारा उम्मेद्वारी घोषणा

जुन ७, डालस, टेक्सास। एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा भानु खरेलले टेक्सास च्याप्टर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आज एक बिज्ञप्ति प्रकाशित गर्दै खरेलले उक्त घोषणा गरेका हुन्। एनआरएन अमेरिकाको चुनावको तिथिमिति प्रकाशित गरिएको छैन। तर वर्तमान कार्यसमिति यहि जुन देखि नै कामचलाउ भैसकेको छ। सदस्यता वितरण र प्रमाणीकरणको काम बिबादित हुँदै सम्पन्न पनि भैसकेको छ। […]


मन्त्रिपरिषद्को बैठक :पहिलो प्राथमिकता संविधान कार्यान्वयन

काठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ । […]


नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907