Archive for: June, 2017

झण्डै तीन लाख चिनियाँ चिकित्सकलाई तालिम

बेइजिङ, २ असार । चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् । सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिनुभएको थियो । विषेशज्ञताका लागि तीन वटा […]


साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा

काठमाडौँ, १ असार । देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् । चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा […]


‘भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन जरुरी’

काठमाडौँ, ३१ जेठ । नेपाली भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन गर्न जरुरी रहेको भाषाविद्हरुले बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत अनुवाद विभागद्वारा आज यहाँ आयोजित एक गोष्ठीमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बिपी कोइरालाका साहित्यमध्ये अधिकांशको अनुवाद भइसकेको र रुसी साहित्यका प्रख्यात लेखकका कृति नेपालीमा अनुवाद भई प्रकाशित भएकामा खुसी […]


नेपाल जर्नीले सेप्टेम्बर २३ मा फन्ड रेजिंग गाला डिनर गर्ने

डालस, जुन १३ । नेपाल जर्नीले आगामी सेप्टेम्बर २३ गते शनिबार “नेपाल जर्नी फन्ड रेजिंग गाला डिनर” गर्ने भएको छ । नेपाल जर्नीले संचालन गर्न लागेका परियोजनाहरु सम्पन्न गर्न आबस्यक रकम संकलन गर्ने उद्देस्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । गतसाल हेटौडामा अत्याधुनिक पुस्तकालय निर्माण गर्न पनि नेपाल जर्नीले यस्तै कार्यक्रम आयोजना […]


युएनएको सांस्कृतिक तथा फेसन शो बारे संयोजक रायन कार्कीद्वारा बिज्ञप्ति जारी

युनाइटेड नेपालीज एसोसिएसनको गत महिना २७-२८ मा सम्पन्न सम्मेलनमा बिबिध सांस्कृतिक कार्यक्रम र फेसन प्रस्तुतिहरु सम्पन्न भए। सो अबसरमा भए गरेका गतिबिधि र कार्यक्रम आयोजना गर्नुको उद्देस्य बारे संयोजक रायन कार्कीले एक बिज्ञप्ति प्रकाशित गरेका छन्। सम्पूर्ण मेडिया साझेदारहरु, युएनए सांस्कृतिक र्याम्प शोको छोटकरी विवरण निम्न अनुसार छ। संदेश सबै समुदायमा पुर्याउनको लागि सहयोग हुनेछ […]


अब गोही, गौरीगाई र अजिङ्गरले आक्रमण गरे पनि राहत पाइने

रत्ननगर (चितवन), ३० जेठ । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र […]


स्वरोजगारमूलक व्यवसायका लागि बीउ पुँजी

काठमाडौँ, २९ जेठ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजत महोत्सवको अवसरमा पारेर सुरु गरेको दृष्टिविहीन स्वरोजगार कोसेढुङ्गा कार्यक्रमअन्तर्गत एक्काइस दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रबद्र्धन शाखाका अधिकृत निमराज भट्टराईले छनोटमा परेका दृष्टिविहीनलाई उक्त रकम प्रदान गर्नुभयो […]


विकास उप्रेतीद्वारा एनआरएन टेक्सास च्याप्टरको अध्यक्षमा उम्मेद्वारी घोषणा

डालस, जुन ११ आइतबार। एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि समाप्त भैसकेको छ। निर्बाचनको लागि निर्बाचन समिति र वर्तमान कार्यसमिति कानमा तेल हालेर बसे पनि बिभिन्न पदमा उम्मेद्वारी दिने क्रम भने जारी छ। यहि क्रममा टेक्सास च्याप्टरको सभापति पदमा विकास उप्रेतीले उम्मेद्वारी घोषणा गर्नु भएको छ।उहाँ नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिमा पदमा रही समाजसेवा गरिरहनु भएको […]


नेपाली अमेरिकन दोश्रो सम्मेलनबारे अन्तरक्रिया : कुलमान घिसिङ्ग प्रमुख अतिथी

डालस, जुन ११, आइतबार । आज नेपाली समाज टेक्सासको सभा कक्षमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । डालसमा यहि महिनाको अन्त्यमा एफवान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन कसरी भब्य र सभ्य रुपमा सम्पन गर्न सकिन्छ र केकस्ता अतिरिक्त कार्यक्रमहरु गर्दा युवा र नेपाली समुदाय लाभान्वित हुनसक्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो […]


भिषा प्रक्रियामा ढिलाई र अनिश्चितता अपेक्षा गर्नुहोस: अधिबक्ता खगेन्द्र जिसी

खगेन्द्र जिसी अमेरिकामा लामो समय देखि अध्यागमन सम्बन्धि वकिल हुनुहुन्छ। अध्यागमन कानुन रास्ट्रपति वा नयाँ प्रमुखको नियुक्ति संगै फरक हुन सक्छ। कानुन परिवर्तन नगरे पनि बिध्यमान कानुन लागु गराउने क्रममा पनि व्यक्तिको भूमिका ठुलो हुन्छ। अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रंप बिजयी भए पछि अध्यागमन कानुन अलि खरो रुपमा लागु गर्ने प्रयास गर्नुको साथै कतिपय नयाँ कुराहरु […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907