Archive for: May, 2017

कामपाको नवनिर्वाचित जनप्रतिनिधिले गरे शपथग्रहण

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो । प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन […]


संगीतकार संघको साधारण सभा सम्पन्न :युएसएण्ड नेपाल सम्मानीत

संगीतकार संघ नेपालको सातौ बार्षिक साधारण सभा सम्पन्न राजधानीमा सम्पन्न भएको छ । प्रसिद्ध संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सहसचिव भरतमणी सुवेदीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संगीतकार संघ नेपालका गतिबिधीले नेपाली श्रष्टा सर्जकको हक अधिकार स्थापीत गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै मुक्त कण्ठले प्रसंसा गरेका छन साधारण सभाले संगीतकर्मी कल्याणकारी […]


संगीतकार संघको साधारण सभा सम्पन्न : बन्यो संगीतकर्मी कल्याणकारी कोषको कार्यबिधी : दाताहरु सम्मानीत

दुई गीतकारलाई संगीतकार संघको बिशेष सम्मान :प्रसिद्ध संगीतकार शम्भुजित बाँसकोटाको कोषलाई ५० हजार सहयोग :सर्जकको उपचारमा नेपाल मेडिकल कलेजले पचास प्रतिशत अनिबार्य छुट दिने संगीतकार संघ नेपालको सातौ बार्षिक साधारण सभा सम्पन्न राजधानीमा सम्पन्न भएको छ । प्रसिद्ध संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सहसचिव भरतमणी सुवेदीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले […]


युएनए द्वारा आयोजित खेलहरुमा कसले जिते ?

युएनको दोश्रो सम्मेलनमा खेलकुदहरु भए। बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भए। टेक्सास र अन्य राज्यका खेलाडीहरु डालस वरपर रहेका थुप्रै मैदानमा उत्रिएर आफ्नो खेल प्रस्तुत गरे। युएनएले प्रदान गरेको यो प्लेटफर्ममा बसेर कतिले खेलमा जित हाँसिल गरे भने कतिले केहि सिकेर जाने अवसर प्राप्त गरे। त्यसमा उनीहरुले जुनसुकै स्थान प्राप्त […]


एएनएको मिस्टर र मिस एएनएको आबेदन खुल्ला: अन्तिम म्याद जुन ५ सम्म

विजय थापा ,वाशिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ l ९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र […]


महाबाणिज्यदुतमा बढुवा भएका ऋषि ढकाललाई लस एन्जलसमा सम्मान गरिदै

उपेन्द्र सापकोटा अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको […]


युएनएको डालसमा सम्पन्न दोश्रो सम्मेलनको आत्मसमिक्षा

हिजो युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो अधिबेशन सफलतापुर्बकर अत्यन्त सभ्यतापुर्बक सम्पन्न भयो । यो सम्मेलन संगै कतिपय नयाँ प्रश्न जन्मेका छन्, कतिपय उत्तर प्राप्त भएका छन् भने कतिपय जीवित प्रश्न अनुत्तरित नै रहे । यो वा त्यो नाम त्यहाँ भएका कमजोरी, बिकृति र समस्याबारे भबिस्यमा छलफल होला र त्यसको निराकरण गर्न आगामी दिनमा सजगता अपनाइएला । […]


लस एन्जलसमा नेपाली दूतावास, पैतिस जना सेवाबाट लाभान्वित

उपेन्द्र सापकोटा अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ । दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको  सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत […]


आइतबार साँझ ७ बजे हेमन्त रानाले डालस तताउने; त्यसपछि डिजे नाइट

डालस, मे २८, आइतबार ।युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको अन्तिम दिन आज एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । अहिलेको सर्बाधिक लोक गीत ‘साहिली’ गायक लोक गायक हेमन्त रानाले स्टेज लिंदैछन । लाखौँ नेपालीहरु बिदेशिएको वर्तमान अबस्थामा उनीहरुको भावनाको प्रतिनिधित्व गर्दै बनाइएको उक्त गीत करोडौं नेपालीहरुले हेरिसकेका छन् । आज साँझ अर्थात् आइतबार मे २८ […]


युएनएको कल्चरल फेसन सो उत्साहपूर्ण रुपमा सम्पन्न

डालस, मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको एउटा अर्को आकर्षण फेसन सो पनि हो । आज फोर पोइन्ट्स बाइ शेराटनमा एक भब्य कार्यक्रम बीच संस्कृतिक फेसन सो सम्पन्न भयो । चर्चित फेसन डिजाइनर सुबेच्छा भडेलले तयार गरेका पोसाकहरु लगाएर १० जना सुन्दर मोडेलहरु स्टेजमा प्रस्तुत भए । उक्त कल्चरल र्याम्प सो को […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907