Archive for: May, 2017

युएनएको दोश्रो सम्मेलन उद्घाटन समारोह सम्पन्न

मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आज यहाँ उद्घाटन गरिएको छ । डालस नजिकैको शहर कोपेल स्थित होटेल फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बिभिन्न बक्ताहरुले उत्प्रेरक मन्तब्य दिनु भएको थियो । ११ बजे शुरु हुने भनिए पनि अलि ढिला शुरु भएको उक्त कार्यक्रममा डालस वरपर र अमेरिकाका बिभिन्न शहरका नेपालीहरुको […]


स्थानीय संघ संस्था बीच अन्तरक्रिया सम्पन्न

  मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको पहिलो दिनको पहिलो कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।  डालस वरपर रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा यहाँ एक बिशेष अन्तरक्रिया सम्पन्न भएको छ । युनाइटेड नेपालीज एसोसिएसन युवा लक्षित संस्था हो । यसले नेपाली युबाहरुलाई साधन, श्रोत  उपलब्ध गराउंदै आगामी दिनमा कसरी उनीहरुलाई अमेरिकाको […]


संगीतकर्मी कल्याणकारी कोषमा भगवानको २५ हजार ५ सय ५१ दान

संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि संगीत ब्यवसायी भगवान कुमार श्रेष्ठले २५ हजार ५ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । रञ्जना म्यूजिकका संचालक, संगीत उद्योग संघका निवर्तमान अध्यक्ष एबं संगीत उत्पादक समाजका सल्लाहकार समेत रहनु भएका श्रेष्ठले उक्त सहयोग रकम कोषमा छिटटै हस्तान्तरण गर्ने बताउनु भएको छ । संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न […]


युएनएको तयारी र यसको कार्यक्रमहरु बारे अन्तिम जानकारी

युनाइटेड नेपालीज एसोसिएसनको मे २७-२८ डालसमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। खेलाडी, कलाकार, सहभागी एबम अतिथिहरु कतिपय आइसक्नु भएको छ भने कतिपय आउने क्रम जारी छ। यो दुइ दिन घनिभूत रुपमा कार्यक्रमहरु संचालन हुँदैछन। थुप्रै खेलकुद, फेसन शो , ट्यालेन्ट शो, फेसन सेमिनार, सामाजिक संस्थाहरुको अन्तरक्रियात्मक कार्यक्रम, स्पेलिंग बी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम […]


‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, १२ जेठ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ । गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० […]


चार डिजेले दुइ दिन डालसमा धुम मच्चाउने

युनाइटेड नेपालीज एसोसिएसनको आगामी सप्ताहान्तमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। यसमा खेलकुद, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट शो, स्थानीय संघ संस्थाहरुसंगको अन्तरक्रिया, स्थानिय स्वयंसेवी संस्थाहरुका कार्यक्रमहरु, उत्प्रेरक प्रबचनहरु लगायत थुप्रै गतिला कार्यक्रमहरु आयोजना गरिएका छन्। दुवै दिन हुने सम्पूर्ण कार्यक्रमको समाप्ति पश्चात दिनलाई मैजारो गर्न र त्यो दिनभरका थकाइ बिर्साउन अमेरिकामा नेपालीबीच सर्बाधिक चर्चित रहेका […]


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

काठमाडौँ, ११ जेठ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत्रमा समावेश भएबमोजिम […]


प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो । नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी […]


के के हुँदैछ युएनए सम्मेलनको दुइ दिनमा ??

मे २३, डालस, टेक्सास। युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन ४ दिन बाँकी रहंदा यसको लागि आबस्यक सम्पूर्ण तयारी सकिएको छ। खेलकुदमा युबाहरुको सक्रियता र हौसला बढाउन नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का डालस आइपुग्नु  भएको छ। चर्चित लोक गायक हेमन्त राना पनि डालस आइपुग्नु भएको छ भने नन्दिता केसी, सोनी राजभण्डारी, नगमा श्रेष्ठ, सुबेच्छा […]


म्यानचेस्टर आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक व्यक्ति पक्राउ

म्यानचेस्टर (बेलायत), ९ जेठ । बेलायतमा सोमबार राति भएको म्यानचेस्टर क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक २३–बर्षिय यूवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको यहाँको प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907