Archive for: May, 2017

सदगुरुसंग पत्रकार बाल जोशीको सुन्नै पर्ने एक अन्तरबार्ता


संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मको विवरण सार्बजनिक: ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा :१६ गते दाताहरुलाई सम्मान :कोष बृद्धिका लागि मेचीकाली अभियान गरिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार बैसाख महिना सममको विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको छ […]


टेक्सासमा नेपाल अमेरिका पत्रकार संघले सांगीतिक साँझ गर्ने

अमेरिका । अमेरिकामा तेस्रो नेजा नाईट नामक सॉगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर अमेरिकामा वस्ने नेपालीमूलका पत्रकारहरूको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेजा नाईट नामक सॉगितिक कार्यक्रमको आयोजना गर्न लागेको हो । घटना – दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपतकालिन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको […]


मिस नेपाल क्यालिफोर्निया २०१७ आयोजना हुँदै

संवाददाता महाशक्ति देश अमेरिका ज्ञान, विज्ञान र आधुनिकताको उच्चतम प्रयोग हुने भुमि हो । विश्वभरका मानिसहरुको सपनाको संसार हो । त्यसैले त प्रतिभाशालि युवा युवतिको विश्वभरवाट यहीँ ओइरोलाग्छ । करिव १८ देखि ३० वर्ष उमेर समुहका प्रतिभाशालि नेपाली युवा युवती पनि राम्रो शिक्षा र उज्जोल भविस्यका लागि यहाँ संघर्ष गरिरहेका छन् । आधिकारिक तथ्यांक नभएपनि करिव […]


यो सम्मेलन नेपाली युबाहरुको उन्नति पथको कोशेढुंगा हो:पासांग लामा

यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी: -युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ? युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, […]


यो आफ्नो शरीर प्रतिको गर्व र क्षमता प्रतिको आत्मबिस्वास हो:  नगमा श्रेष्ठ

नगमा श्रेष्ठ नेपाली ग्ल्यामर दुनियाँमा चिर परिचित नाम हो । पिता जयराज श्रेष्ठ र माता चण्डिका श्रेष्ठको  कोखबाट जन्मेकी नगमा कलेज देखि नै ग्ल्यामरको दुनियाँमा प्रवेश गरिन। पुर्बाञ्चल बिस्वबिधयालयबाट बिबिए गरेकी नगमा नेपाल र अन्तररास्ट्रीय स्तरमा भएका बिभिन्न खालका सुन्दरी प्रतियोगिताहरुमा सहभागी भैसकेकी छिन। २००९ मा मिस कलेज बनेर सुन्दरी प्रतियोगितामा यात्रा शुरु गरेकी नग्मा अन्तररास्ट्रीय प्रस्तिस्पर्धामा नेपालबाट […]


मे १४ का दुइ कार्यक्रम: दिक्षान्त समारोह र एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरु बिचको बहस

यो आइतबार ब्यस्त रह्यो दुइवटा जल्दा बल्दा कार्यक्रमको कारण। एउटा नेपाली समाज टेक्सासको कार्यक्रम थियो। जसमा नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बालबालिकाहरुको दिक्षान्त समारोह थियो अपरान्ह १ बजे। त्यसको लगत्तै नेपाल अमेरिका पत्रकार संघ द्वारा आयोजित र नेपाली समाज टेक्सास र एनआरएन टेक्सास च्याप्टरको सहयोगमा एनआरएनए अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरूको बहस थियो। दुबैको आफ्नो […]


काठमाडौँका मतदाता के भन्छन ?

काठमाडौँ, ३१ वैशाख । “अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियोÞ, ” ७० वर्षीया भीमादेवी सापकोटाले भन्नुभयो । काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान ६ बजे नै लाइन बस्न पुग्नुभएकी सापकोटाले मतदान गरेपछि ढुक्क लागेको बताउनुभयो । पहिलोपटक निर्वाचनमा सहभागी हुन पाउँदाको […]


नेजाको एनआरएन उम्मेदवारहरुसंगको बहसको सम्पूर्ण तयारी पुरा

मे १३, डालस, टेक्सास। नेपाल अमेरिका पत्रकार संघले भोलि अर्थात् मे १४ आइतबारको दिन डालस स्थित नेपाली मन्दिरमा एक बहस कार्यक्रम संचालन गर्दैछ। त्यसको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको छ। आसन्न गैर आबसिय नेपाली संघ अमेरिकाका अध्यक्ष पदमा उम्मेदवारी दिएर अमेरिकाभर आफ्नो प्रचार एबम प्रसार गरिरहेका उम्मेदवारहरु बीच सो बहस संचालन हुँदैछ। सोहि कार्यक्रमको […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका समाजसेवी बामदेव सुबेदी द्धारा १० हजार २६१ रुपैया सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका समाजसेवी बामदेव सुबेदीले १० हजार २६१ रुपैयासहयोग सहयोग गर्नु भएको छ । दाङ तुल्सीपुर घर भै हाल अमेरिकाको टेक्सासमा बस्दै आउनु भएका सुबेदीले म्यूजिक संसार नेपालको अमेरिका स्थित कार्यालयमा उक्त रकम पठाउनु भएको  । सहयोग रकम केहि दिनमै कोषलाई हस्तान्तरण गरिने छ । सुवेदीले पुण्य […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907