काठमाडौँ, २९ वैशाख । आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले स्थानीय निकायको निर्वाचन जनताले चाहेकाले सोचेको भन्दा निकै शान्तिपूर्ण र दक्षिण एसियामै गौरव गर्नलायक वातावरणमा अघि बढिरहेको जनाएको छ । राजनीतिक दलका एकार्काेको जुलुस र पदयात्रा आमनेसामने हुँदा पनि एकार्काप्रति शुभकामना आदानप्रदानसहितको सौहार्दता देखाउनु भनेको शान्तिको उच्चतम अभ्यासको नमुना रहेको उक्त संस्थाले प्रारम्भिक टिप्पणी […]
म्यूजिक संसार डटकममार्फत पनि डोनेट गर्न सकिने संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका साहित्यकार मणी भटटराईले ५ हजार ६९ रुपैया सहयोग सहयोग गर्नु भएको छ । साहित्यकार भटटराईले पठाउनु भएको रकम कार्यक्रमका बीच कोषमा हस्तान्तरण गरिएको छ । भटटराईल ले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । […]
मे ११, बिहिबार, डालस । यहि मे १३ गते सनिबार डालसको फेयर पार्कमा २७ औं एसियन महोत्सव २०१७ हुने भएको छ । बिहान ११ देखि ७ बजे सम्म हुने उक्त महोत्सवमा नेपाल र नेपालीपन झल्काउन एउटा पसल समेत राखिनेछ भने एसियाका अन्य देशहरुका पसल पनि हुनेछन । नेपालीहरुको तर्फबाट सांस्कृतिक प्रस्तुति पनि हुनेछ भने पसलमा […]
लागोस÷स्टकहोल्म, २८ वैशाख । उद्यमी महिलाहरु र युवाको एक समूहले घानामा पत्यार नलाग्ने वस्तु बाँसको प्रयोगबाट साइकलहरु निर्माण गरिरहेको छ । दश किसानले बाँस हुर्काउँछन् भने अरु २५ जनाले वातावरणमैत्री साइकल तयार पार्छन् । यस्ता साइकलहरु घानाको उखडबखड बाटोमा प्रयोग गर्न र विदेश निर्यात गर्न सकिन्छ । घाना ब्याम्बो बाइक्सका प्रमुख कार्यकारी अधिकृत बर्निस दपाह […]
काठमाडौँ, २७ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धको प्रतीमासहित शोभा यात्रा सम्पन्न गरेको छ । नेपाल बौद्ध महासङ्घ तथा स्थानीय सङ्घ संस्थालगायतको सहभागितामा बौद्धबाट आज निकालिएको शोभा यात्रा चाबहिल आएर पुनः बौद्धस्थित समारोहस्थल पुगेको थियो । यात्राको अवधिभर सहभागीले बौद्ध दर्शन तथा शिक्षालाई प्रवद्र्धन गर्नका लागि विभिन्न प्रचार सामग्री बोकेका […]
नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा […]
नन्दिता केसी नेपाली सिने जगतकी एक उज्ज्वल नक्षत्र हुन्। पिता भिमबहादुर केसी र माता चेतना केसीकी पुत्रीरत्नको रुपमा अर्घांखांची जिल्लामा जन्मेर १७ बर्षको उमेर देखि नै चलचित्र, मोडेलिंगमा, बिज्ञापन र स्टेज प्रस्तुतिहरुमा सक्रिय नन्दिताले अहिलेसम्म ३० भन्दा बढी चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन्। चलचित्र इन्द्रेणीबाट आफ्नो अभिनय यात्रा शुरु गरेकी नन्दिता थुप्रै म्युजिक भिडिओमा […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट नृत्य निर्देशक कामेस्वर झा लाई उपचारका लागि १० हजार आर्थिक सहयोग गरिएको छ । देब्रे खुटटा नचल्ने समस्याबाट पीडित झा लाई राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघ नेपालका सदस्य बसन्त सापकोटाले कोषका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै संगीतकार सापकोटाले कोष […]
मे ९, डालस, टेक्सास । टेक्सासको डालस वरपर बस्ने नेपालीहरुको साझा संगठन नेपाली समाज टेक्सास हो । सन् १९९८ देखि स्थापना भएर नेपाली समुदायको सेवामा निरन्तर समर्पित नेपाली समाज टेक्सास बिस्वभर नेपालीहरुद्वारा स्थापित संस्थाहरुमा सक्रिय मानिन्छ । २०१५ मा नेपालमा गएको महाभूकम्पमा यो संस्थाले ठुलो रकम सहयोग जुटाउन सफल भएको थियो भने अन्य क्रियाकलापहरुमा पनि […]
काठमाडौँ, २६ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू झुण्डिन तयार रहेको बताउनुभएको छ । “जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध हो, उद्योग व्यवासाय फस्टाउँछु भन्नु गलत काम हो रु गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थे, एलइडी […]