Archive for: April, 2017

“नेपालको लागि साँझ” सफलतापुर्बक सम्पन्न

अप्रिल २३, डालस, टेक्सास। अर्भिंग स्थित रमाइलो रेस्टुरेन्ट। झिलिमिली बत्ति, उज्याला र हँसिला मानिसहरु, उत्प्रेरक बक्ताहरु। आफु बाँचेको समाजलाई केहि दिनु पर्छ भन्नेहरुको सानो समूह को बिचमा भर्खरका कल्कलाउँदा बालिकाहरु। मानिस भन्छन केहि गर्न केहि हुनु पर्छ, तर केहि नभए पनि दिन सकिन्छ भन्ने संदेश दिने यो कार्यक्रमको मुख्य उद्देस्य। “नेपालको लागि साँझ” अर्थात् Night […]


युएनएको दोश्रो सम्मेलन सफल पार्न को को छन् पर्दा पछाडी ??

आगामी मे महिनाको अन्तिम सप्ताहन्त अर्थात् मेमोरियल डे विकेन्डमा युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन सम्पन्न हुन गैराखेको छ । नेपाली युवाहरुमा समर्पित युएनएले गर्न लागेको यो डालसमा गर्न लागेको यो सम्मेलन धेरै कारणले बिशिस्ट महत्वको छ । अमेरिकामा नेपालीहरुको संख्या बढे संगै अमेरिकी समाजमा एकीकृत हुन चाहनेकोहरुको संख्या पनि बढ्दै गैरहेको छ । आफ्नो सिमित […]


संगीतकार संघ नेपाललाई सिटिजन्स बैंकले ३ लाख रुपैयाँ सहयोग

संगीतकार संघ नेपाललाई सिटिजन्स बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको दशौं वार्षिकोत्सवको अवसरमा आफ्नै कार्यालय नारायणहिटीपथमा आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष डा.शंकरप्रसाद शर्मा, कार्यकारी प्रमुख राजन भण्डारीले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको हातमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । सहयोग प्राप्त गरेपछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेषले सिटिजन्स बैंकलाई […]


चितवनमा नयाँ चरा भेटियो

रत्ननगर (चितवन), ८ वैशाख । चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ । बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिनुभयो । मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक […]


नेपाली समाज टेक्सासको नयाँ बर्षको कार्यक्रम सम्पन्न

अप्रिल १५, डालस, टेक्सास। नेपालीहरुको नयाँ बर्ष २०७४ युलेस स्थित बियर क्रिक पार्कमा सम्पन्न भएको छ। नेपाली समाज टेक्सासको आयोजनामा भएको कार्यक्रममा डालस वरपरका सयौं नेपालीहरुको सहभागिता थियो। नयाँ बर्ष कार्यक्रममा बिभिन्न खाले कार्यक्रमहरु भए। बिहान सबेरै देखि साना साना नानीबाबुहरुका खेलहरु सम्पन्न भए। नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बिद्यार्थीहरुले बिभिन्न खाले खेलकुदमा भाग […]


लवक नेपाली समाजमा नयॉ कार्यसमिति चयन, अध्यक्षमा गौतम

अप्रिल १४, लवक। टेक्सास राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा […]


क्यानाडा निवासी मित्र काफ्लेद्वारा मन्दिरको लागि भूमिदान

लामो समयदेखी क्यानडामा वस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा वन्न लागेको विन्धवासिनी मन्दिर तथा पहिलो आध्यात्मिक बिस्सो बिद्यालय का लागी भुमिदान गरेका छन् । उनले मन्दिर निर्माणका लागी राखियको सन्कल्प अनुसारको भुमी दान गरेका हुन । केही समय अघि क्यानडा भर्मण् मा गएका आध्यात्मीक विश्वविद्यालयका अभियान-कर्ता ” नेपाली बबा ” जगताचार्यले काफ्लेसँग राखेको प्रस्तावलाई […]


युएनएको डालसमा हुन लागेको दोश्रो सम्मेलनमा Kids Talent Show आयोजना गरिने

अप्रिल १३, डालस, टेक्सास । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो बार्षिक सम्मेलन आउन करिब ६ हप्ता बाँकी छ । सम्मेलनको दिन नजिकिंदै जाँदा त्यसको लागि आबस्यक तयारी पनि तिब्र गतिमा भैरहेको छ । बिभिन्न खाले कार्यक्रमहरुका समय तालिका प्रकाशित भैसकेका छन् । हरेक दिन डिजे हुँदैछ जसमा डिजे प्रशान्त र डिजे ममले सहभागी दर्शकहरुलाई भरपुर मनोरंजन […]


नयाँ साल साँच्चिकै नयाँ साल बनोस्: शुभकामना २०७४ को

चैत्र ३१, २०७३ सालको अन्तिम दिन। त्यसो त प्रकृतिको चक्रमा यो एउटा अर्को दिन मात्र हो। अन्तिम वा शुरूको दिन हुन्न। यो त मान्छेले आफ्नो सजिलोको लागि, हिसाब किताब गर्न, भाड़ा उठाउन, तलब बुझ्न, बिल पठाउन र यस्तै अन्य कामको लागि निर्माण गरिएको शुत्र हो। मान्छेले आफुलाई ब्यबस्थित गर्न निर्मित यो क्यालेण्डरको प्रकृति संग कुनै साइनो […]


सपना विनायकको रथ जात्रा सम्पन्न

काठमाडौँ, ३१ चैत । काठमाडौँको उत्तरी भेगस्थित टोखामा प्रत्येक वर्ष चैत मसान्तका दिन निकालिने सपना विनायकको रथ जात्रा आज सम्पन्न भएको छ । प्रत्येक नयाँ वर्षका दिन सपन तीर्थको मेला लाग्ने बेला आज स्थानीय सङ्कटा माई र सपना विनायकको भेट गराइन्छ । सङ्कटा माई र सपना विनायक आमाछोरा भएको जनविश्वास छ । शुक्रबार हुने मेलाका […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907