Archive for: April, 2017

कल्याणकारी कोषको चैत महिना सम्मको विवरण सार्बजनिक ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा- सहयोग आउने क्रम जारी :दाताहरुलाई सम्मान गरिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको चैत महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज पाँचौ विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा जम्मा भएको छ […]


युएनएको दोश्रो सम्मेलनको फेसन शोमा सोनी राजभण्डारी र नग्मा श्रेष्ठ डालस आउने

अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा […]


प्रहरी महानिरीक्षकमा अर्याल

काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक […]


संगीतकर्मी कल्याणकारी कोषमा संगीतकार प्रेम आचार्यको ८ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इलाम ९ घर भै हाल मलेशियामा रहेका संगीतकार प्रेमराज आचार्यले ८ हजार सहयोग गर्नु भएको छ । आचार्यले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । आचार्यको संगीतमा केहि गीत सार्बजनिक भैसकेका छन । केहि आउने तयारीमा छन । आचार्यले पठाएको रकम राजधानीमा आयोजीत […]


नेपाली समाज टेक्सासद्वारा स्वास्थ्य शिविर सम्पन्न

अप्रिल ९, आइतबार, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले आज अप्रिल ९ गते आइतबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण लामिछानेका बिहान ९ देखि दिउसो १ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना भएको थियो । […]


युएनए दोश्रो सम्मेलनमा हेमन्त रानाले डालस तताउने

डालस, अप्रिल ९। युनाइटेड नेपालिज एसोसिएसनको डालसमा हुने दोश्रो सम्मेलनको तिथि नजिक आउंदै गर्दा यसको तयारी तिब्र रुपमा चलिरहेको छ। सम्मेलन भनिए पनि यसको मुख्य उद्देश्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित गर्न सहयोग गर्नु हो। मुलधारमा स्थापित गर्न के के कुराहरु आबस्यक छन् भन्ने कुराको पहिचान गर्नु सबभन्दा पहिलो खुड्किलो हो। युनाइटेड नेपालिज एसोसियसन दोश्रो […]


फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा रसियाली प्रभाव

काठमाडौं, २६ चैत । अमेरिकी अधिकारीले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानमा वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियाली हस्तक्षेप भएको भन्ने विषयमा अमेरिकी अधिकारीले अनुसन्धानलाई अघि बढाउन दवाव सिर्जना गरिरहेका वेला एटलान्टिक क्षेत्रका दुई शक्तिशाली मुलुकका अधिकारीले रसियाले फ्रान्सको मतदान प्रक्रियालाई पनि प्रभावित तुल्याउने प्रयास गर्नसक्ने चेतावनी दिएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा अति […]


फूलको ब्यबसाय देखि बिबाहको सजावटसम्म पबित्र श्रेष्ठ

फुल सायद संसारको सबभन्दा सुन्दर बस्तु हो । मानब जातिको उत्पत्ती देखि नै फुलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । २५०० बिसी भन्दा अघि पनि इजिप्टमा फूललाई सजाउन र अन्य बिशेष अवसरहरुमा प्रयोग गरिएको पाइन्छ । फुललाइ स्वागत गर्न, धन्यवाद दिन, शुभकामना दिन, पर्व लगायतका धेरै कार्यहरुमा प्रयोग गरिन्छ । सुन्दर, असल, नरम बस्तुलाइ पनि फुलसंग […]


काठमाडौँलाइ स्वच्छ, सुन्दर, सभ्य र भब्य बनाउँछु : प्रगतिमान रंजित

स्थानीय निर्वाचन घोषणा सँगै सबै दलका कार्यकर्ताहरूमा खुशीयालीको रौनक छाएको छ। दुई दशक पछि मतदानमा भाग लिएर आफ्नो जनप्रतिनिधि छान्न आतुर छन् जनता। स्थानीय जनप्रतिनिधि नभएर हरेक सानासाना समस्याहरूमा दुख पाईरहेका जनता हरेक बिहान चिया पसलदेखि भट्टी पसल सम्म निर्वाचन हुने या नहुने भन्ने गफमै बित्ने गरेको छ। २०५४ सालमा १७ बर्षका नागरीक अहिले ३६ […]





भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907