Archive for: April, 2017

रासायनिक आक्रमणमा असद जिम्मेवारः टर्की

इस्तानबुल (टर्की), २३ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताउनुभएको छ । एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताउनुभएको छ । असदलाई चुनौती दिँदै […]


नेपालको विकासमा अवरोध नगर्न भारतलाई ओलीको आग्रह

काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान […]


काँग्रेसले सातै प्रदेशमा आमसभा गर्ने

काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको […]


सरप्राइजै सरप्राइजमा गौतमको श्रुतिमा

गीतकार नारायण गौतमको एकल रचना रहेको गीतिसंग्रह श्रुतिमा आज राजधानीमा धेरै सरप्राइका बीचमा सार्वजनिक गरिएको छ । हाल अमेरिकामा रहेका नारायण गौतमकी धर्मपत्नी निरु गौतमको जन्मदिन पारेर आयोजना गरिएको श्रुतिमा सार्वजनिक कार्यक्रम नेपाली समाजका लागि नयाँ जस्तै भएको थियो । संगीतकार संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रम एक बजेको निमन्त्रणा गरिएको थियो भने कार्यक्रम पनि […]


संगीतकर्मी कल्याणकारी कोषमा रिता क्षेत्रीको २० हजार तुल्सीराम थापाको ११ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा काठमाण्डौ नारायणथान घर भै हाल इजरायलमा रहनु भएकी रिता क्षेत्रीले २० हजार सहयोग गर्नु भएको छ । नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाकि आजिवन सदस्य समाजसेवी क्षेत्रीले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उक्त रकम राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघका प्रेस सल्लाहकार […]


अमेरिकामा ३ लाख १५ हजार नेपाली रहेको तथ्याकं, ४८ हजार अबैधानिक

साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको तथ्याकं संकलन र बिश्लेषणले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक गरेको छ। रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको संयुक्त अध्ययनले यो तथ्यांक सार्वजानिक गरेको हो। सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907