Archive for: February, 2017

स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट आज देशबासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिने र स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सबै […]


समाजको एकताको लागि बलिदान गर्न तयार छु: एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्यासी राम सी पोख्रेल

टेक्सासको नेपाली समाज अहिले एक किसिमको अप्ठेरो अवस्थाबाट गुज्रेको छ। नेपाली समाज टेक्सासको अध्यक्ष भएर यहाँका नेपालीहरुलाई प्रतिनिधित्व गर्दै समाजसेवाको अनुपम उदाहरण पेश गरेका हाम्रा दुइ जना अगुवाहरुले एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिए पछि यस्तो स्थिति आएको हो। एकातिर बिगत करिब दुइ बर्ष देखि एनआरएनको उपाध्यक्ष भएर सफलतापुर्बक भूमिका निर्बाह गर्नुहुने राम पोख्रेल हुनुहुन्छ […]


भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

काठमाडौँ, १६ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले आज शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा […]


२०१६ मा जर्मनीमा शरणार्थी उपर तीन हजार पाँच सय आक्रमण

बर्लिन, १६ फागुन । जर्मनीमा प्रकाशित एक नयाँ प्रतिवेदन अनुसार शरणार्थी तथा उनीहरु बसोवास गरिरहेका शरणार्थी शिविरहरुमा सन् २०१६ मा तीन हजार पाँच सय भन्दा बढी आक्रमणका घटना भएका पुरानो र विश्वसनीय मानिएको स्थानीय समाचार पत्र डचे बेलेले जनाएको छ । जर्मनीको गृह मन्त्रालयद्वारा प्रकाशित एक प्रारम्भिक प्रतिवेदन अनुसार दुई हजार ५४५ आप्रवासीमाथि व्यक्तिगत रुपमा […]


टेक्सासबाट गौरी जोशी एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी: राम पोखरेलको चुनौती कायमै

फेब्रुअरी २६, आइतबार, डालस, टेक्सास। यो हप्ता व्यस्त तरिकाले बित्यो। शनिबारको दिन डालसमा बस्ने नेपालीहरुको आस्था र मिलनको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरको उद्घाटन भयो। दिनभर त्यसैमा बित्यो। आइतबार फेरी अर्को महत्वपूर्ण कार्यक्रम थियो। समाजसेवी गौरी राज जोशीको उम्मेद्वारी घोषणा कार्यक्रम। एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम। एक्लै, दुइजना, तीन जना […]


चुनावी राजनीति र चुनावको भविष्य

लामो रस्साकस्सीपछि बल्ल स्थानीय चुनावको मिति घोषणा भयको छ। ०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुन सके। पछिल्लो पटक बिक्रम सम्बत २०५४ मा स्थानीय चुनाव भएको हो। बिक्रम सम्बत २०५९ मा अर्को चुनाव हुनुपर्नेमा २०७३ पुग्दासम्म पनि हुन सकेको छैन। नयाँ संविधान अनुसार अर्को वर्षको मंसिरसम्म स्थानीय, प्रदेश र केन्द्रीय […]


टेक्सासको डालसमा पशुपतिनाथ तथा बुद्ध मन्दिरको भब्य उदघाटन

फेब्रुअरी २५, शनिबार। अमेरिकाको दोश्रो ठुलो राज्य टेक्सासको डालस फोर्ट वर्थ एरियामा स्थित अर्भिंग सिटिमा आज एक भब्य समारोहका बीच नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको समुद्घाटन सम्पन्न भयो। मन्दिर नजिकै रहेको फन एसियाको पार्किङ्ग देखि शुरु भएको पदयात्रा पन्चे बाजा, धिमे बाजा र अन्य झाँकी सहित सयौंको संख्यामा उपस्थित […]


नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको उद्घाटन समारोहका केहि झलकहरु


चीनले नेपालको विकासका लागि धेरै महत्व दिएको छःराजदूत

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाल–चीन प्राचीनतम सम्बन्धलाई नयाँपन दिएर दुई देशको आर्थिक, सामाजिक विकास गर्नुपर्ने आँैल्याउनुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले नेपाल आत्मनिर्भर भएर अघि बढ्नका लागि चीनको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङले चीन सरकारले नेपालको विकासका […]


महा शिवरात्रि आज नेपालभर भब्य रुपमा मनाइंदै

काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907